महालेखा परीक्षकको कार्यालयको प्रतिवेदन : धुर्कोट गाउँपालिकामा शून्य बेरुजु

५ जेठ, गुल्मी । महालेखा परीक्षकको कार्यालयले हालै सार्वजनिक गरेको आर्थिक वर्ष २०८१/०८२ को ६३ औं वार्षिक लेखापरीक्षण प्रतिवेदनअनुसार गुल्मी जिल्लाका १२ स्थानीय तहमध्ये धुर्कोट गाउँपालिका शून्य बेरुजु कायम गर्न सफल भएको छ । प्रतिवेदनअनुसार धुर्कोट …