लखनउ – इन्डियन प्रिमियर लिग (आईपीएल) मा राजस्थान रोयल्सले लखनउ सुपर जाइन्ट्समाथि ४० रनको सहज जित दर्ता गरेको छ । बुधबार राति लखनउमा भएको खेलमा राजस्थानले दिएको १६० रनको लक्ष्य पछ्याएको घरेलु टोली १८ ओभरमा मात्र ११९ रनमा समेटिएको हो । लखनउलाई सस्तैमा समेट्न राजस्थानका बलरले कसिलो बलिङ गरे । टस जितेर पहिले ब्याटिङ रोजेको […]