बैतडी, ८ कात्तिक: नेपाली कांग्रेसका नेता कार्यकर्ता पहिरापीडितको घरमा पुगेका छन् । पीडितको अवस्था बुझ्न, राहत वितरण गर्न र सरकारसँग थप राहतको माग गर्न यहाँका कांग्रेस नेता कार्यकर्ता पहिरापीडितको घर–घरमा पुगेका हुन् । जिल्ला सभापति नरेन्द्रसिंह थापा, नेता चतुरबहादुर चन्द, रमेश पाण्डेय, प्रेम चन्द, देवराज जोशी, दशरथसिंह चाड, पूर्व पार्टी सचिव पूर्णानन्द लेखक, महाधिवेशन प्रतिनिधि […]