काठमाडाैँ – मन्त्रिपरिषद् विस्तार हुन अझै केही दिन समय लाग्ने भएकाे छ। सरकारमा सहभागी हुने तीनवटै दलले मन्त्री हुनेको नाम टुंगो नलगाएकाले मन्त्रिपरिषद् विस्तार हुन सोमबारसम्म समय लाग्न सक्ने प्रधानमन्त्री निकट श्राेतले जानकारी दियो। जसपाले शनिबार संसदीय दलको नेता चयन गर्ने र त्यसपछि मात्रै सरकारमा सहभागी हुनेहरुको नाम दिने जानकारी प्रधानमन्त्रीलाई गराएको छ। कांग्रेस र माओवादी केन्द्रले […]