२१ दिनपछि प्रहरीले पल शाहविरुद्धको अनुसन्धान सकायो, अनुसन्धान फाइल सरकारी वकिल कार्यालयमा

काठमाडौं : जिल्ला प्रहरी कार्यालय तनहुँले कलाकार पल शाहविरुद्धको अनुसन्धान सकाएको छ। २१ दिनसम्म हिरासतमा राखेर प्रहरीले अनुसन्धान गरेको थियो। अनुसन्धान सकेर आज प्रहरीले रायसहितको अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाएको हो। 'केही समयअघि मात्र अभियोग पत्र आएको छ। हेरेर दर्ता गर्ने तयारीमा छौँ,' सरकारी वकिल कार्यालय तनहुँका जिल्ला न्यायाधिवक्ता रामचन्द्र…

सम्बन्धित सामग्री

पल शाहको अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा

अभिनेता पल शाह संलग्न जबरजस्ती करणी सम्बन्धी अनुसन्धान प्रहरीले पुरा गरेको छ । जिल्ला प्रहरी कार्यालय तनहुँले अनुसन्धान सकेर जिल्ला सरकारी वकिल कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको छ ।सरकारी वकिल कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाइएको तनहुँका एसपी राजेन्द्रबावु रेग्मीले रातोपाटीलाई बताए । तनहुँ प्रहरीले आइतबार सरकारी वकिल कार्यालयमा प्रतिवेदन बुझाएको थियो । नाबालिग बलात्कारबारे शाहले इन्कारी बयान दिएका छन् । सरकारी वकिलले अदालतमा मुद्दा दायर गरेपछि थुनछेक बहस हुन्छ ।जिल्ला प्रहरी कार्यालय पूर

पल शाह प्रकरण : सरकारी वकिलले लिए बयान, घटनामा जोडिएका अन्यसँग भने हुँदै

काठमाडौं : बलात्कारको केसमा हिरासतमा रहेका पल शाहमाथि इलाका प्रहरी कार्यालय गैडाकोटले अनुसन्धान गरिरहेको छ। बुधवार सरकारी वकिल कार्यालय पूर्वी नवलपरासीमा लगेर शाहको बयान लिइएको छ। त्यस्तै, इलाका प्रहरी कार्यालय गैंडाकोटले पनि शाहको बयान लिने काम भइरहेको छ। बलात्कारको केसमा उनीसँग जोडिएका अन्य मानिसको पनि बयान लिने काम भइरहेको इलाका प्रहरी कार्यालय…