नेकपा एकीकृत समाजवादी पार्टीले जुम्लामा शक्ति प्रदर्शन गरेको छ । नेकपा एमालेबाट विभाजित भएपछि निर्माण भएको एकीकृत समाजवादीले प्रथम जिल्ला कार्यकर्ता भेला तथा शक्ति प्रदर्शन गरेको हो ।
जुम्लामा नेकपा एमालेभन्दा...
काठमाडौं, बैशाख २४ । स्थानीय तह निर्वाचनका लागि सत्ता गठबन्धनले बुटवलमा चुनावी सभा तथा शक्ति प्रदर्शन गर्ने भएको छ । बुटवल वाणिज्य क्याम्पसको मैदानमा आयोजना हुने चुनावी सभालाई प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, कांग्रेस नेता रामचन्द्र पौडेल, महामन्त्री गगन थापा, नेकपा (माओवादी केन्द्र)का नेता चन्द्रप्रकाश खनाल ‘बलदेव’लगायतले सम्बोधन गर्ने कार्यक्रम रहेको […]
बुटवल । स्थानीय तह निर्वाचनका लागि सत्ता गठबन्धनले बुटवलमा चुनावी सभा तथा शक्ति प्रदर्शन गर्ने भएको छ । पूर्वनिर्धारित चुनावी सभा तालिकाअन्तर्गत आज (शनिबार) बुटवलमा गठबन्धनले चुनावी सभा तथा शक्ति प्रदर्शन गर्ने भएको हो । बुटवल वाणिज्य क्याम्पसको मैदानमा आयोजना हुने चुनावी सभामा प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष […]
काठमाडौं, ११ मंसिर । राजनीतिक दलहरुबीच पार्टी सदस्यता बढाउने प्रतिष्पर्धा चलेको छ । नेकपा एमाले नेपाली काँगेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टी, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टीलगायत दलहरुमा कार्यकर्ता थप्ने प्रतिष्पर्धा चलेको छ । महाधिवेशनमा होमिएको नेकपा एमालेले चितवनमा शक्ति प्रदर्शन गरिसकेको छ । उसले सक्रिय […]
दसैँदेखि तिहार लाग्ने बेलासम्म सर्लाही जिल्लामा प्रमुख राजनीतिक दलका अध्यक्ष लगायत शीर्ष नेताहरूको बाक्लै दौडधुप चलिरहेको छ । काँग्रेस, माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टीलगायतका दलहरूका नेताहरू विभिन्न बहानामा सर्लाही पुग्ने गरेका छन् ।शनिबार माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड पार्टीको कार्यक्रममा सहभागी हुन सर्लाही पुगे । जसपाका केन्द्रीय कार्यकारिणी सदस्य महेन्द्र राय यादव निकट रहेको नेपाल लोकतान्त्रिक शिक्षक फेडरेशन र माओवादी केन्द्र नि