चिसोले छट्पटाउँदै विपन्न, चुपचाप सरकार

प्रदेश २ को मानव विकास सूचकांकअनुसार यहाँको बहुआयामिक गरिबी दर करिब ४८ प्रतिशत छ। गाँस, बास, कपासको समस्या र बिरामी हुँदा उपचार गराउन नसक्ने अवस्थालाई बहुआयामिक गरिबीको सूचीमा राखिएको छ। नेपालको बहुआयामिक गरिबी दर २८.६ प्रतिशत छ। बहुआयामिक गरिबीमा प्रदेश ...

सम्बन्धित सामग्री

भूकम्प पीडित चिसोले मरिरहेका छन्, सरकार दुर्गा प्रसाईंसँग भिडिरहेको छ

१० मंसिर, काठमाडौं । गत १७ असोजको मध्यरात गएको भूकम्पबाट जोगिएपनि बोरकोट गाउँपालिका–६, जाजरकोटका वीरबहादुर कामी चिसोबाट बच्न सकेनन् । ६६ वर्षीय वीरबहादुरको चिसोकै कारण २६ कात्तिकमा मृत्यु भयो । ‘वीरबहादुरको दुवै घर भूकम्पले भत्किएपछि हामीले नै दिएको पाल टाँगेर बारीमा बसेका थिए । बुढो शरीरले चिसो थेग्न सकेन’, वडाध्यक्ष डम्बरबहादुर महतारा भन्छन् । वीरबहादुरको […]

हाम्रो देशको व्यवस्था हेर्न त्यहाँ जाउँ ...... (फोटोफिचर)

राज्य सत्तामा बसेकाहरु खोक्रो विकास र समृद्धिका भाषण गर्नैमा व्यस्त छन् । सरकार बनाउने र गिराउने अजिबको खेल चलिरहेको छ । एकातिर भुईंमान्छेहरु भुईंबाट काठको सामान्य खाटमा समेत सुत्न त...

भूकम्पले भत्किएका विद्यालय अझै बनेनन् चिसोमा पनि टहरोमै पढ्न बाध्य

भूकम्पले ध्वस्त बनाएको हिमाली क्षेत्रका विद्यालय पुनर्निर्माण नहुँदा साढे छ वर्षदेखि विद्यार्थीले टहरामा चिसोले कठ्याङ्ग्रिएरै पढ्न बाध्य छन् । तीन नगरपालिका र नौ गाउँपालिकाका हिमाली भेगका क्षतिग्रस्त विद्यालय सरकार र दाताले पुनर्निर्माण नगर्दा विद्यार्थीले टहरामा पढ्नुपरेको हो । भोटेकोसी, त्रिपुरासुन्दरी, सुनकोसी, हेलम्बु, पाँचपोखरी थाङपाल गाउँपालिकाका लेकाली भेगका विद्यालयका विद्यार्थीले जाडोमा टहरामा पढ्नुपरेको छ ।

चिसोले कठ्यांग्रिएर सडकमै मान्छे मर्दा कहाँ छ सरकार?

काठमाडौं : गोकर्णेश्वर महादेव मन्दिर अगाडि एउटा सत्तल  छ। त्यही सत्तल पेटीमा पाँच जना बस्थे। उनीहरू त्यही सडकमा खाना पकाउँथे, खान्थे। तर, त्यसैमध्येका एक वृद्धा मंगलबारबाट बिरामी भइन्।उनी केही बोल्न र हलचल नै गर्न नसकेपछि ती वृद्धालाई स्थानीयले एम्बुलेन्समार्फत वीर अस्पताल लगे। तर, अस्पतालले उनलाई भर्ना गरेर उपचार नगर्ने बतायो।  त्यसपछि उनलाई फेरि त्यही सत्तल पेटीमै ल्याएर राखियो। तर,बुधबार ती वृद्धाको मृत्यु भयो।प्रहरी प्रभाग गोकर्णका अनुसार अन्दाजी ६० वर्षीय

हामीले कलम चलाउन सिक्यौं, सरकार न्यायको कलम कहिले चलाउँछौ?

काठमाडौं : नन्कुन्नी धोबी र निर्मला कुर्मीको न्यायका लागि माइतीघर मण्डलामा आएकी सकिना तेलीले आफ्नो नाम कापीमा लेखिन्, ‘सकिना तेली' अनि पंक्तिकारतिर पुलुक्क हेरिन्। उनको अनुहारले भन्थ्यो, 'देखिस्! मैले मेरो नाम लेख्न जानिसकेँ। अब मलाई कसैले झुक्याउन सक्दैन।’यतिखेर राजधानी सहर काठमाडौं चिसोले कठ्याङ्ग्रिएको छ। कठ्याङ्ग्रिएको राजधानीको मुटुमा छन् निर्मला कुर्मीको न्यायका लागि लडिरहेका महिलाहरू। बाँकेका नन्कुन्नी धोबी र निर्मला कुर्मीको न्यायका लागि महिला अधिकारकर्मी र

मुसहरले सिरक पाए

चिसोले कठ्यांग्रिँदै आएका पर्सा परसवाका मुसहरले नयाँ सिरक पाएका छन्। नागरिक दैनिकमा प्रकाशित ‘सिरक फाट्यो सरकार’ समाचार पढेपछि दाताहरूले सिंगै गाउँका लागि ६० वटा थान फाइबर सिरक उपलब्ध गराएका थिए।

ओढ्ने सिरक र डसना केही छैन जाडो कसरी जान्छ सरकार !

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता कल्याण गुरुङले सरकारसँग शीत लहरको चिसोले कठ्यांग्रिएका तराईका जनताको