स्थानीय चुनाव: मधेसमा जसपा र माओवादीको छुट्टै गठबन्धन

स्थानीय निर्वाचनमा उम्मेदवारी दिने समय नजिकिएको छ । तर पाँच दलीय सत्ता गठबन्धनमा भागबण्डाबारेको मुद्दा अझै पेचिलो बन्दै गएको छ । यस क्रममा काँग्रेससँग कुरा नमिले सत्ता गठबन्धनभित्र जसपा र माओवादीको छुट्टै गठबन्धन बन्ने स्थिति देखिएको छ । पाँच दलको गठबन्धनभित्र यी दुई दलको बीचमा छुट्टै गठबन्धन रहेको भन्दा पनि हुन्छ । गठबन्धनमा राख्ने प्रस्ताव होस् या कुनै छलफलको विषय दुवै दलको समान विचार हुन्छ । यदि स्थानीय चुनावमा अन्य दलको बीचमा गठबन्धन हुन नसके यी दुई दलको बीचमा गठबन्धन हुने यी दुई दलले अ

सम्बन्धित सामग्री

यसकारण गठबन्धनका दललाई चुनावमा झन् चुनौती

काठमाडौं, १९ साउन । सत्ता गठबन्धन मिलेर स्थानीय चुनाव लड्दा दुई तिहाईभन्दा बढी पालिका प्रमुखमा विजय हासिल गर्न सके । गठबन्धनको नेपाली काँग्रेस पहिलो, नेकपा माओवादी केन्द्र तेस्रो, जसपा चौंथो र नेकपा एस पाचौं स्थान हासिल गर्न सफल भए । जनमोर्चाले पनि ४ पालिका जित्यो । गठबन्धन काँग्रेस र माओवादीका लागि फाइदाजनक बन्यो । यही […]