प्रचण्ड आज रोल्पा जाँदै

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज रोल्पा जाँदै हुनुहुन्छ । रोल्पा नगरपालिकाले युद्ध पर्यटनलाई मद्दत पुर्‍याउनेगरी निर्माण गरेको जनयुद्ध स्मृति टावरको उद्घाटन गर्नका लागि प्रचण्ड रोल्पा जान लागेका हुन् । करिब ६ करोडको निर्माणमा बनेको यस टावरमा १० वर्षे सशस्त्र विद्रोहको क्रममा सहिद भएका एक हजार भन्दा बढि सहिदको नाम राखिएको […]

सम्बन्धित सामग्री

प्रचण्ड रोल्पा जाँदै, लिबाङको चुनावीसभालाई सम्बोधन गर्ने

काठमाडौं । सत्ता साझेदार नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज रोल्पा जाने भएका छन् । युद्ध पर्यटनलाई टेवा पुर्याउनेगरी रोल्पा नगरपालिकाले निर्माण गरेको ‘जनयुद्ध स्मृति टावर’को उनले उद्घाटन गर्ने कार्यक्रम छ ।

टावर उद्घाटन गर्न रोल्पा जाँदै प्रचण्ड

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आज रोल्पा जाँदैछन्। रोल्पा नगरपालिकाले निर्माण गरेको टावर उद्घाटन र आमसभालाई सम्बोधन गर्न प्रचण्ड रोल्पा जाने सचिवालयले जनाएको छ। रोल्पा नगरपालिकाले जनयुद्ध स्मृति टावर निमार्ण गरेको छ। युद्ध पर्यटनलाई टेवा पुर्याउने उदेश्यले निमार्ण गरिएको टावरको बिहान ११ बजे प्रचण्डले उद्घाटन गर्ने नगरपालिकाका प्रमुख पुर्ण केसीले जानकारी दिए। उनका अनुसार टावरमा माओवादी १० वर्षे सशस्त्र विद्रोहको क्रममा ज्यान गुमाएका एक हजार ब