लागू औषध सहित वीरेन्द्रनगरमा एक युवा पक्राउ

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा  ब्राउन सुगर र २ लाख ४३ हजार नगदसहित एक युवा पक्राउ परेका छन् । २८० ग्राम ब्राउन सुगर र २ लाख ४३ हजार नगदसहित वीरेन्द्रनगर –४ का २५ वर्षीय सरोज पन्त पक्राउ परेका हुन् । जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार माघ १२ गते सोमबार राती १२ः३० बजेको समयमा उनी पक्राउ परेका हुन् । जिल्ला प्रहरी कार्यालय तथा लागू औषध नियन्त्रण व्यूरो शाखा कार्यालयबाट खटिएको प्रहरी टोलीले उनलाई वीरेन्द्रनगर १० बुलबुले गेट नजिकबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्ख

सम्बन्धित सामग्री

पर्वतमा लागू औषध सहित दुई युवा पक्राउ

पर्वत । जिल्ला प्रहरी कार्यालय पर्वतले लागु औषध सहित २ युवालाई पक्राउ गरेको छ । विशेष सुचनाका आधारमा जिल्ला प्रहरी कार्यालयवाट खटिएको टोलीले सदरमुकाम कुश्माबजारको शिवालयचोकवाट सोमवार दिउँसो दुई युवालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा पर्वतको कुश्मा नगरपालिका-४ पुरानो चौकी बस्ने २१ वर्षिय नेष्टी श्रेष्ठ र वडा नं. ८ चुवाका २० बर्षिय एजन नेपाली […]