दाङमा बस र टिपर ठोक्किँदा १७ जना घाइते

दाङ – दाङमा बस र टिपर ठोक्किँदा १७ जना घाइते भएका छन्। घोराही–लमही सडक खण्डअन्तर्गत मंगलबार दिउँसो लमही नगरपालिका(६ स्थित बेलदमारमा रा १ ख २०१७ नम्बरको टिपर र रा १ ख ९९७८ नम्बरको बस ठोक्किँदा १७ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरीक्षक राजनकुमार गौतमले बताए। बसमा सवार २५र२६ जनामध्ये १७ घाइते […]