राजेन्द्र लिङ्देन हराउन र कृष्ण सिटौला जिताउन एक्शनमा उत्रिए दुर्गा प्रसाईँ

काठमाडौं, १ मंसिर । मंसिर ४ गते हुने निर्वाचनमा झापा–३ ले सिंगो देशको राजनीतिको ध्यान खिचेको छ । सो क्षेत्रमा सत्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका पूर्व महामन्त्री कृष्ण सिटौलाी चुनावी मैदानमा छन् भने राप्रपाबाट एमालेको समर्थनमा अध्यक्ष राजेन्द्र लिङ्देन प्रतिष्पर्धामा छन् । लिङ्देनलाई जिताउनको लागि एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्ना नेता तथा कार्यकर्ताहरुलाई निर्देशन […]