टेक्सस, अमेरिका । टेक्ससमा रहेका नेपाली समुदायले भोटेकोशी बाढीबाट प्रभावितको उद्धार, राहत तथा पुन:स्थापनाका लागि रु २ करोड १५ लाख १७ हजार सहयोग गरेका छन् । ड्यालसस्थित नेपाली महावाणिज्यदूतावासका लामा फाउन्डेसन, बेडफोर्डले रु १ करोड ७ लाख, इन्डिया बजार, फोर्टवर्थले रु ३८ लाख १७ हजार, वन स्टेप फाउन्डेसनले रु २५ लाख, अभान्ट फाउन्डेसनले रु १५ […]
Texans have donated NPR 2 crore 15 lakh 17 thousand for the rescue, relief, and rehabilitation of those affected by the Bhote Koshi flood.From Dallas, the Nepali Consulate General's Lama Foundation donated NPR 1 crore 7 lakh, India Bazaar, Fort Worth donated NPR 38 lakh 17 thousand, One Step Foundation donated NPR 25 lakh, Avant Foundation donated NPR 15 lakh, Palpali Sangam America donated NPR 15 lakh, and Nuwakot Picnic Group Texas donated NPR 15 lakh.Similarly, the Nepali Congress's sister organization, Nepali Janasamparka Samiti America, has stated that 66,915.88 US dollars collected from its 18 chapters have been sent separately...
काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो २४ घण्टामा करिब २३ करोड थपिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार, कोषमा बुधबारको तुलनामा बिहीबार २२ करोड ७५ लाख ३८ हजार ३३१ थपिएको हो । बिहीबार साँझसम्म कोषका विभिन्न नौवटा बैंकमा मौज्दात रकम १० अर्ब ८९ करोड ६६ लाख ६२ हजार २७७ पुगेको छ । […]
काठमाडौँ – भारतको तीनदिने औपचारिक भ्रमणमा रहेका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भ्रमणको दोस्रो दिन शुक्रबार विभिन्न उच्चस्तरीय कूटनीतिक तथा आर्थिक संवादमा सहभागिता जनाउँदै छन्। बिहीबार नयाँ दिल्ली पुगेका अर्थमन्त्री वाग्लेले सोही दिन भारतीय समकक्षी निर्मला सीतारमणसँग द्विपक्षीय भेटवार्ता गरेका थिए। नेपाल-भारत आर्थिक सहकार्य र द्विपक्षीय हितका विषयमा केन्द्रित भ्रमणका क्रममा अर्थमन्त्री वाग्लेले शुक्रबार बिहान पूर्वविदेशसचिव […]