गाँजा अभियन्ताले राजीव काफ्लेको पक्राउको विरोध गर्दै भनेः वैधानिकता दिलाएरै छाड्छौं

काठमाडौँ, ८ असोज । नेपालमा गाँजा प्रतिबन्ध फुकुवा गर्न माग गर्दै सक्रिय अभियन्ताहरुले कुनैपनि डर, धाक, धम्की र त्राससामु नझुकी अभियानलाई साकार बनाएरै छाड्ने दृढता व्यक्त गरे । उनीहरुले नेपालमा गाँजा वैधानिक बनाइछाड्ने दृढता व्यक्त गरेका हुन् । रिपोर्टर्स क्लब नेपालमा शुक्रबार पत्रकार सम्मेलन आयोजना गरी अभियन्ताहरुले गाँजा अभियन्ता राजीव काफ्लेलाई गृह मन्त्रालयको ठाडो आदेशमा […]

सम्बन्धित सामग्री

मेक्सिको सिटीमा बुल फाइटिङले फेरि वैधानिकता पाउँदै

उत्तर अमेरिकी राष्ट्र मेक्सिकोको राजधानी मेक्सिको सिटीमा ‘बुल फाइटिङ’ले फेरि वैधानिकता पाउने भएको छ ।

‘गण्डकीमा गाँजाखेतीलाई वैधानिकता दिन अध्ययन समिति गठन’

गण्डकी प्रदेश सरकारका उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री दिपेन्द्रबहादुर थापाले गाँजाखेतीलाई वैधानिकता दिन अध्ययन समिति गठन गरेको बताएका छन्। नेपाली कांग्रेस बागलुङ क्षेत्र नं २ को क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्दै...

स्वतन्त्र पार्टीको घोषणाः क्रिप्टोकरेन्सी माइनिङलाई वैधानिकता दिने

राष्ट्रिय स्वतन्त्र पार्टीले क्रिप्टोकरेन्सी माइनिङलाई वैधानिकता दिने भएको छ । बिहीबार बाचा पत्र सार्वजनिक गर्दै स्वतन्त्र पार्टीले आफ्नो नेतृत्वमा सरकार बने देशभित्र र नेपाली नागरिकले खरिद गर्न नपाउने गरी डिजिटल मुद्रा माइनिङलाई वैधानिकता दिने बताएको हो ।  बैंकिङ कारोबारका गतिविधि, कारोबारमा प्रयोग हुने भौतिक तथा डिजिटल साधन (एप, वेब) हरूको डाटा सुरक्षित गर्न कडा र...

गाँजा खेतीलाई वैधानिकता दिन माग गर्दै सचेतना मेला

गाँजा खेतीलाई वैधानिकता दिन माग गर्दै धनकुटाको सहिदभूमि गाउँपालिकामा तीन दिने गाँजा सचेतना मेला सुरु भएको छ । भोजपुर, उदयपुर र धनकुटाका अभियान्ताको संयुक्त आयोजनामा सहिदभूमि गाउँपालिका–२ को अखुवाटारमा गाँजा मेला...

भ्रष्टाचार र ब्रम्हलुटलाई सरकारले वैधानिकता प्रदान गर्यो : कमल थापा

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले भ्रष्टाचार र ब्रम्हलुटलाई सरकारले वैधानिकता प्रदान गरेको आरोप लगाएका छन्। उनले पूर्वाधारमा लगानी गर्दा आयस्रोत नखोजिने व्यवस्था गरेर सरकारले भ्रष्टाचार र ब्रम्हलुटलाई वैधानिकता प्रदान गरेको भन्दै अकुत कालो धनलाई चोख्याउने सरकारको निर्णयको विरोध गरेका छन्।‘पूर्वाधारमा लगानी गर्दा आयस्रोत नखोजिने व्यवस्था गरेर वर्तमान अपवित्र गठबन्धन सरकारले भ्रष्टाचार र ब्रम्हलुटलाई संस्थागत र वैधानिकता प्रदान गरेको छ,’ उनले सामाजिक संजालमा भनेका

योगीको तर्क : कांग्रेसको वैधानिकता आगामी जेठसम्म रहन्छ

नेपाली कांग्रेसका केन्द्रीय सदस्य टिएन योगी पार्टीको वैधानिकता आगामी जेठसम्म रहेन तर्क गरेका छन्

‘२३ भदौपछि कांग्रेसको वैधानिकता समाप्त’

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले आगामी २३ भदौपछि पार्टी केन्द्रीय कार्यसमितिको वैधता समाप्त हुने दाबी गरेका छन् । कांग्रेस पूर्वमहामन्त्री प्रकाशमान सिंहको ठमेलस्थित निवासमा बिहीबार भएको आफू पक्षीय बैठकपछि पौडेलले संविधानअनुसार २३ भदौसम्म मात्रै कांग्रेसको वर्तमान केन्द्रीय कार्यसमितिको वैधानिकता हुने र त्यसपछि सकिने दाबी गरेका हुन् । ‘संविधानअनुसार पाँच वर्ष ६ महिनाभित्र महाधिवेशन हुनैपर्छ, नगर्ने हो भने २३ भदौपछि केन्द्रीय कार्यसमितिको वैधानिकता सकिन्छ,’ बैठकपछि पौडेलले सञ्चारकर्मीसँग भने, &lsquo...

‘२३ भदौपछि कांग्रेसको वैधानिकता समाप्त’

काठमाडौं । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले आगामी २३ भदौपछि पार्टी केन्द्रीय कार्यसमितिको वैधता समाप्त हुने दाबी गरेका छन् । कांग्रेस पूर्वमहामन्त्री प्रकाशमान सिंहको ठमेलस्थित निवासमा बिहीबार भएको आफू पक्षीय बैठकपछि पौडेलले संविधानअनुसार २३ भदौसम्म मात्रै कांग्रेसको वर्तमान केन्द्रीय कार्यसमितिको वैधानिकता हुने र त्यसपछि सकिने दाबी गरेका हुन् । ‘संविधानअनुसार पाँच वर्ष ६ महिनाभित्र महाधिवेशन […] The post ‘२३ भदौपछि कांग्रेसको वैधानिकता समाप्त’ appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

नेकपाले शासन गर्ने वैधानिकता गुमायो : गगन थापा

बुधबार काठमाडौंमा आयोजित प्रतिनिधिसभा विघटन र संवैधानिक अन्योल विषयक अन्तर्क्रिया कार्यक्रममा बोल्दै नेता थापाले नेकपाले शासन गर्ने वैधानिकता र वैधता सकिएको बताएका हुन्

नेकपाको वैधानिकता विवाद अन्त्य गर्न प्रक्रिया सुरु

काठमाडौं । निर्वाचन आयोगले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को वैधानिकता विवाद अन्त्य गर्न प्रक्रिया सुरु गरेको छ । पुष्पकमल दाहाल तथा माधवकुमार नेपाल समूह र केपी ओली नेतृत्वको समूहले नेकपा आफ्नो पक्षमा हुनुपर्ने भन्दै आयोगमा विभिन्न प्रकारका मागदाबी गर्न थालेपछि आयोगले वैधानिकता विवादको निरूपण गर्न प्रक्रिया थालेको हो ।त्यसका लागि आयोगले वैधानिकता दाबी र दुवै पक्षबाट प्राप्त कागजातबारे अध्ययन गरेर दुवै पक्षलाई पत्र पठाएको छ । आयोगको कानुन शाखाले विवादबारे दुवै पक्षबाट आयोगलाई प्राप्त कागजात अध्यय