दाङको घोराही उपमहानगरपालिकामा मेयर र उपमेयर दुवै पदमा एमाले विजयी

दाङ । दाङको घोराही उपमहानगरपालिकामा नेकपा एमालेका मेयरका उम्मेदवार नरुलाल चौधरी विजयी हुनुभएको छ। दोस्रो कार्यकालका लागि घोराही उपमहानगर मेयरमा नरुलाल चौधरीले ३१ हजार ७ सय २८ मत प्राप्त गरेर विजयी हुनुभएकाे हो । उहाँका निकटम प्रतिद्धन्द्धी पाँच दलीय गठबन्धनका तर्फबाट माओवादी केन्द्रबाट उम्मेदवार बनेका हेमराज शर्मा डाइमण्डलाई ५ हजार ३ सय ६० मतले पछि […]