‘नमस्ते’ गर्दै ब्रिक्स विदेशमन्त्रीस्तरीय बैठक अन्त्य

एजेन्सी। ब्रिक्स देशहरुको विदेशमन्त्रीको बैठकमा साझा मुद्दा, एकअर्काबीच तालमेल र आमसहमति बनाउन संगठन सफल हुने आशा गरिएको छ। बैठक अन्त्यसँगै सबै सदस्यले ‘नमस्ते’ गर्दै विदा भएका थिए। डिजिटल बैठकमा विदेशमन्त्रीहरुले कोरोना महामारीपश्चात् विश्व अर्थतन्त्रलाई कसरी अघि बढाउने भन्ने कुराले महत्व राख्ने बताए। ब्रिक्समा ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिका सदस्य छन्।

सम्बन्धित सामग्री

ब्रिक्स मिडिया फोरम दक्षिण अफ्रिकामा सुरु

जोहानेसबर्ग- विकासोन्मुख देशको पक्षमा लाग्न आह्वान गर्दै छैटौँ ब्रिक्स मिडिया फोरम दक्षिण अफ्रिकामा सुरु भएको छ । करिब ३० देशका करिब एक सय सञ्चारगृह, विद्वत् समूह र अन्तर्राष्ट्रिय संस्थाका दुई सय प्रतिनिधि सम्मिलित फोरममा ‘ब्रिक्स र अफ्रिकाः साझा र निष्पक्ष भविष्यका लागि सुदृढ मिडिया संवाद’ छलफल भएको छ । फोरमको उद्घाटन सत्रमा सिन्ह्वा समाचार समिति […]

फौजदारी अदालतको निशानामा रहेका पुटिन ब्रिक्स सम्मेलनमा सहभागी नहुने (भिडियो)

आगामी अगस्ट २२ देखि २४ सम्म दक्षिण अफ्रिकामा ब्रिक्स समूहको सम्मेलन हुँदै छ । ब्रिक्स समूहमा ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिका समावेश छन्, जसले शान्ति, सुरक्षा, विकास र सहयोगलाई प्रवर्द्धन गर्ने लक्ष्य राखेको छ ।

रूसका राष्ट्रपति पुटिन ब्रिक्स सम्मेलनमा सहभागी नहुने

रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले आगामी महिना दक्षिण अफ्रिकामा हुने ब्रिक्स शिखर सम्मेलनमा भाग नलिने भएका छन् । पुटिनको सम्भावित भ्रमण दक्षिण अफ्रिकाका लागि एउटा जटिल कूटनीतिक मुद्दा बनेको छ । रूसी...

दक्षिण अफ्रिकाले अगस्टको अन्त्यमा ब्रिक्स शिखर सम्मेलन आयोजना गर्ने

दक्षिण अफ्रिकाले अगस्ट २२ देखि २४ सम्म गौतेङ प्रान्तमा ब्रिक्स शिखर सम्मेलन आयोजना गर्ने भएको छ। राष्ट्रपति कार्यालयका मन्त्री मोन्डली गुन्गुबेलेले बिहीबार सार्वजनिक गरेको जानकारी अनुसार बुधबारकाे मन्त्रिपरिषद् बैठकबले सो बारे निर्णय गरेको हो। यस वर्षको शिखर सम्मेलन ‘ब्रिक्स र अफ्रिका: पारस्परिक द्रुत वृद्धि, दिगो विकास र समावेशी बहुपक्षीयताका लागि साझेदारी’ भन्ने नाराका साथ आयोजना […]

चीनले आयोजना गर्ने १४ औं ब्रिक्स शिखर सम्मेलनमा प्रधानमन्त्री मोदी सहभागी हुने

काठमाडौं । चीनले आयोजना गर्ने १४ औं ब्रिक्स शिखर सम्मेलनले विभिन्न क्षेत्रहरूमा अन्तर-ब्रिक्स सहयोगबारे छलफल गर्ने अपेक्षा गरिएको छ। भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले जुन २३ र २४ तारिखमा भर्चुअल ढाँचामा चीनले आयोजना गर्ने १४ औं ब्रिक्स शिखर सम्मेलनमा भाग लिनुहुने भएकाे हाे । साेही सम्मेलनमा २४ जुनमा अतिथि देशहरूसँग विश्वव्यापी विकासमा उच्च स्तरीय वार्ता हुने […]

ब्रिक्स समिट भर्चुल माध्यमले बेइजिङमा हुने

एजेन्सी, ३ असार । ब्रिक्स समिट बेइजिङमा ९ असारमा हुने तय भएको छ । चिनियाँ विदेश मन्त्रालयले १४औं ब्रिक्स समिटको मिति आज घोषणा गरेको हो । भर्चुअल माध्यमले हुने समिटको सभापतित्व चिनियाँ राष्ट्र सी चिनफिङले गर्ने उल्लेख छ । समिटको अवधारणा समेत तय भएको छ । जसलाई फोष्टर हाइ क्वालिटी ब्रिक्स पार्टनरशिप, उसर इन र […]

ब्रिक्स राष्ट्रहरुको १३ औं शिखर सम्मेलन आजदेखि भर्चुअल रुपमा हुदै

एजेन्सी । ब्राजिल, रुस, भारत, चिन र दक्षिण अफ्रिका सम्मिलित ब्रिक्स राष्ट्रहरुको १३औं शिखर सम्मेलन आजदेखि शुरु हुदैछ । रुसले आयोजना गर्ने शिखर सम्मेलनको अध्यक्षता भने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गर्दै हुनुहुन्छ भने सम्मेलनमा सदस्य देशहरुका सवै राष्ट्राध्यक्ष सहभागी हुने छन् । अफगानिस्तानमा तालिवानले कब्जा जमाएपछि हुन लागेको यस सम्मेलनमा अफगानिस्तानको अवस्था, क्षेत्रीय विषयहरु तथा […]

भारतीय प्रधानमन्त्री मोदीले ब्रिक्स सम्मेलनको अध्यक्षता गर्ने

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आगामी बिहीबार भर्चुअल माध्यमबाट आयोजना हुने १३औँ ब्रिक्स शिखर सम्मेलनको अध्यक्षता गर्ने भारत सरकारले मङ्गलबार घोषणा गरेको छ । शिखर सम्मेलनमा ब्राजिल, रुस, चीन र दक्षिण अफ्रिकाका नेताको पनि सहभागिता जनाउने छन् । ब्रिक्स शिखर सहयोगमा निरन्तरता र सहमतिको लागि भारतले बहुपक्षीय प्रणालीमा सुधार, आतङ्कवादको प्रतिरोध, दीगो विकास लक्ष्य हासिल गर्नका लागि डिजिटल र टेक्नोलोजी उपकरणको प्रयोग गरी जनताको आदानप्रदान बढाउने गरी चार प्राथमिकता क्षेत्रको रूपरेखा बना