काठमाडौंमा छैन बन्दको प्रभाव (फोटो फिचर)

काठमाडौं : विप्लव नेतृत्वको नेकपासहित चार कम्युनिष्ट पार्टीले गरेको नेपाल बन्दको आंशिक प्रभाव परेको छ। सवारी साधन निकै कम चलेका छन् भने शिक्षण संस्थाहरु बन्द भएका छन्। काठमाडौंको डिल्लीबजारस्थित एक क्याम्पसमा तोडफोड भएको छ। आज बिहान ६ बजे डिल्लीबजारमा रहेको स्वफटारिका कलेजमा अज्ञात समूहले तोडफोड गरेको हो।काठमाडौं उपत्यकामा सार्वजनिक सवारी कम चले पनि निजी गाडीहरु चलिरहेका छन्। काठमाडौं उपत्यकासहित देशभर शहरका मुख्य चोकमा ठूलो मात्रामा प्रहरी परिचालन गरिएपनि ठाउँ ठाउँमा सवारी साधन तोडफोड