दोस्रो अन्तर्राष्ट्रिय गणित सम्मेलन काठमाडौंमा, मौलिक खोज र अनुसन्धान प्रस्तुत हुने

काठमाडौं । दोस्रो गणित अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौंमा हुने भएको छ । नेपाल गणित समाज, त्रिभुवन विश्वविद्यालय र काठमाडौं विश्वविद्यालयको संयुक्त आयोजना सम्मेलन हुन लगको हो । नेपाल संस्कृत विश्वविद्यालय, साउथ एशियन विश्वविद्यालय (भारत) र इस्ट चाइना युनिभर्सिटी अफ टेक्नोलोजी (चीन ) को समेत सहकार्यमा गणित र यसको उपयोगितामा केन्द्रित रही दोस्रो अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्न […]