वाग्मती प्रदेशका पाँच जिल्लामा आज कांग्रेसको गाउँ/नगर अधिवेशन नहुने

काठमाडौं : कार्यतालिकाअनुसार नेपाली कांग्रेसले वडा अधिवेशन सकिएका जिल्लामा आज गाउँ/नगर अधिवेशन गर्दैछ। देशभरका ६४ जिल्लाको क्रियाशील सदस्यताको टुंगो लागेर अधिकांश जिल्लाको वडा अधिवेशन सम्पन्न भइसकेको छ। तर वाग्तमी प्रदेशको पाँच जिल्लामा भने आज गाउँ/नगर अधिवेशन नहुने भएको छ। काठमाडौं, ललितपुर, रामेछाप, सिन्धुपाल्चोक र रसुवामा आज गाउँ/नगर अधिवेशन नहुने भएको…

सम्बन्धित सामग्री

बझाङबाहेक  सुदूरका आठ जिल्लामा एमाले अधिवेशन सकियो

बैतडी : सुदूरपश्चिम प्रदेशका आठ जिल्लामा नेकपा एमालेको जिल्ला अधिवेशन सम्पन्न भएको छ।  नौ जिल्ला रहेका यस प्रदेशमा बझाङ बाहेकका बाँकी ८ जिल्लामा अधिवेशन सम्पन्न भएको हो। कैलाली, कञ्चनपुर, अछाम र दार्चुलामा निर्वाचन प्रक्रियाबाट तथा डडेल्धुरा,  बैतडी, डोटी र बाजुरामा सर्वसम्मत रुपले नेतृत्व चयन भएको एमाले सुदूरपश्चिम प्रदेश कमिटीले जनाएको छ।जिल्ला अधिवेशन सम्पन्न भएसँगै ८ जिल्लाले नयाँ नेतृत्व पाएको एमाले सुदूरपश्चिम प्रदेश कमिटीका अध्यक्ष दामोदर भण्डारीले बताए। बैतडीमा

कर्णालीका चार जिल्लामा एमाले अधिवेशन सम्पन्न

नेकपा (एमाले)ले कर्णाली प्रदेशका चार जिल्लामा सर्वसम्मत नेतृत्व चयन गर्दै अधिवेशन सम्पन्न गरेको छ । अधिवेशन सुरु भएका प्रदेशका आठ जिल्लामध्ये सल्यान, रुकुमपश्चिम, डोल्पा र जुम्लामा सहमतीय विधिबाट नेतृत्व चयन गरिएको हो । एमाले प्रदेश कमिटी अध्यक्ष विनोदकुमार शाहका अनुसार सल्यानमा गोविन्द पुन, रुकुमपश्चिममा नन्दराम देवकोटा, डोल्पामा शेरबहादुर बुढा र जुम्लामा शान्तिलाल महत निर्विरोध निर्वाचित …

१६ जिल्लामा काँग्रेस अधिवेशन : कुन पक्षबाट को–को छन् सभापतिका आकांक्षी ?

नेपाली काँग्रेसले १४ औं महाधिवेशनअघि बाँकी रहेका १६ जिल्लाको अधिवेशन पुस २७ मा गर्ने भएको छ । प्रदेश २ का ८ जिल्ला र बागमतीका ४, गण्डकीको १, लुम्बिनी प्रदेशको एक र सुदूरपश्चिम प्रदेशका २ जिल्लामा अधिवेशन हुन बाँकी छ ।प्रदेश अधिवेशन र केन्द्रीय महाधिवेशनको चापका कारण १६ जिल्ला अधिवेशन गर्न सकेको थिएन । अब २७ गते जिल्ला अधिवेशन हुने काँग्रेसको केन्द्रीय निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेले रातोपाटीलाई बताए ।त्यसका लागि २४–२५ गते निर्वाचन अधिकृत सम्बन्धित जिल्लामा पुगिसक्ने उनको भनाइ छ

कर्णालीका आठ जिल्लामा काँग्रेस अधिवेशन सम्पन्न

नेपाली काँग्रेस कर्णाली प्रदेशका १० मध्ये आठ जिल्लामा नेतृत्व चयन गरिसकेको छ । काँग्रेस बुधबारसम्म सुर्खेत र दैलेख बाहेकका जिल्लाको अधिवेशन सम्पन्न गरेको हो । यी दुई जिल्लामा शुक्रबार जिल्ला अधिवेशन हुँदैछ । काँग्रेस कतै सर्वसम्मत र कतै निर्वाचनका माध्यमबाट जिल्ला कार्य समिति चयन गरेको हो । जिल्ला अधिवेशन सम्पन्न भएका जिल्लामा जाजरकोटमा वेदराज सिंह, सल्यानमा केशबहादुर विष्ट, रुकुम पश्चिममा प्रेमप्रकाश ओली, कालिकोटमा अमरबहादुर शाही, जुम्लामा कर्णबहादुर शाही, डोल्पामा दीपेन्द्रबहादुर शाही, हु

सुदूरपश्चिमका अधिकांश जिल्लामा कांग्रेसको पालिका अधिवेशन सम्पन्न

धनगढी– नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत सुदूरपश्चिम प्रदेशका अधिकांश जिल्लामा गाउँपालिका र नगरपालिका अधिवेशन भएको छ। शनिबार प्रधानमन्त्रीको गृह जिल्ला डडेल्धुरासँगै डोटी, बैतडी, कञ्चनपुर, बाजुरा र बझाङ जिल्लामा पालिकास्तरीय अधिवेशन सम्पन्न भएको हो। कतिपय पालिकामा सर्वसम्मत नेतृत्व चयन भएको छ। केही पालिका निर्वाचनमार्फत नेतृत्व चयन गरिएको छ। देउवाको गृह जिल्ला डडेल्धुराको अमरगढी नगरपालिका र नवदुर्गा […]

लुम्बिनीका ८ जिल्लामा काँग्रेसको गाउँ- नगर अधिवेशन, तस्बिरमा हेरौं

लुम्बिनी प्रदेशका ८ जिल्लामा काँग्रेसको गाउँ नगर अधिवेशन सुरु भएको छ । प्रदेशका बाँके, कपिलवस्तु, गुल्मी र बर्दिया बाहेकका जिल्लामा गाउँ नगर अधिवेशन सुरु भएको हो । प्रदेशका ८ जिल्लामा अधिवेशन सुरु भएको र बाँकी ४ जिल्लामा विभिन्न कारणले रोकिएको काँग्रेसले जनाएको छ ।बाँकेमा क्रियाशील सदस्यताको लिष्ट नआएपछि अधिवेशन रोकिएको हो भने गुल्मीसहित ३ जिल्लामा पार्टीभित्रको आन्तारिक विवादका कारण अधिवेशन रोकिएको हो । गुल्मीमा केहि वडामा आएको नामलिष्ट सिस्टम अपलोड गर्न बाँकी रहेकाले कार्यक्रम सम्पन्न गर्न नसक

बाग्मती प्रदेशका ४ जिल्लामा कांग्रेसको वडा अधिवेशन

काठमाडौं । नेपाली कांग्रेसको वडा अधिवेशन अन्र्तगत बाग्मती प्रदेशका ४ जिल्लाका वडाहरुमा अधिवेशन भइरहेको छ । बागमती प्रदेशको ललितपुर, नुवाकोट, धादिङ र चितवन जिल्लाका वडाहरुमा अधिवेशन भइरहेको निर्वाचन समितिले जनाएको छ । ललितपुर जिल्लाका ६ वटा स्थानीय तहका ७१ वटै वडामा एकैसाथ अधिवेशन सुरु भएको नेपाली कांग्रेस ललितपुरले जनाएको छ । ललितपुरका ८० प्रतिशत वडामा […]

लुम्बिनी प्रदेशका १२ मध्ये ५ जिल्लामा काँग्रेसको वडा अधिवेशन सम्पन्न

लुम्बिनी प्रदेशका १२ मध्ये ५ जिल्लामा मात्र शुक्रबार नेपाली काँग्रेसको वडा अधिवेशन सम्पन्न भएको छ । नवलपरासी, रुपन्देही, गुल्मी, अर्घाखाँचीमा र रुकुम पूर्वमा १४ औं महाधिवेशन अन्तर्गत शुक्रबार वडा अधिवेशन सम्पन्न भएको हो । यस क्रममा अधिकांश स्थानमा सर्वसम्मत रुपमा नेतृत्व चयन गरिएको छ ।अर्घाखाँची र रुपन्देहीका अधिकांश वडामा सर्वसम्मत नेतृत्व चयन भएको छ । रुपन्देहीको बुटवल, देवदह, सैनामैना र तिलोत्तमा नगरपालिकाका अधिकांश वडामा सर्वसम्मत रुपमा नेतृत्व चयन भएको काँग्रेसका जिल्ला सचिव रामकृष्ण खाणले