विन्टर ओलम्पिकः थप ३० खेलाडीमा कोरोना पोजिटिभ

बेइजिङ– बेइजिङ विन्टर ओलम्पिक–२०२२ को चौथो दिन थप ३० खेलाडीमा कोरोना भाइरस देखिएको छ । आयोजकले मंगलबार थप ३० खेलाडीमा कोरोना देखिएको र सबै खेलाडी आइसोलेसनमा रहेको जनाएको हो । संक्रमित खेलाडी सात दिन आइसोलेसनमा बस्नुपर्ने जनाइएको छ । ‘हामी सकेसम्म धेरै मानिसलाई एकान्तवासबाट बाहिर निकाल्न अनुमति दिन्छौँ, तर सुरक्षित,’ बेईजिङ ओलम्पिकका मेडिकल विशेषज्ञ ब्रायन […]