काठमाडौं । हमासकाे आक्रमणमा परी इजरायलकाे गाजामा मृत्युभएका कञ्चनपुरका विपिन जोशीको शव सोमबार नेपाल ल्याइने भएकाे छ। परराष्ट्र मन्त्रालय स्रोतका अनुसार विपिनको शव फ्लाई दुबईको विमानमार्फत काठमाडौं ल्याउन लागिएको हो। सोही विमान साेमबार दिउँसो काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने कार्य तालिका रहेकाे छ। विपिनप्रति श्रद्धाञ्जली अर्पण गर्न प्रधानमन्त्री सुशीला कार्की , मन्त्रीहरु र परराष्ट्र […]
२ कात्तिक, म्याग्दी । म्याग्दी र मुस्ताङ जोड्ने धवलागिरि चक्रीय पदमार्गमा हराएका पर्यटक र पथप्रदर्शक २४ घण्टापछि भेटिएका छन् ।
धवलागिरि गाउँपालिका–४ मा रहेको धवलागिरि हिमालको आधार शिविरदेखि मुस्ताङको थासाङ गाउँपालिका–१ मा पर्ने धम्पुस पिक जाने …
काठमाडौँ । निखिल उप्रेती र वर्षा सिवाकोटीलाई लिएर फिल्म ‘कस्तुरी’ बन्ने भएको छ । आइतबार यसको औपचारिक घोषण भएको छ ।
कर्पोरेट क्षेत्रमा टेन प्लास्ट इन्डस्ट्रीज प्रालिमार्फत विभिन्न उद्योग-व्यवसाय सञ्चालन गर्दै छुट्टै पहिचान बनाएका धीरज अग्रवालले …
काठमाडौं – सडक र पुल निर्माणका लागि ठेक्का सम्झौता गरी काम नगरेर वर्षोंदेखि अलपत्र पारिएका थप ५० ठेक्का तोड्ने प्रक्रिया सुरु भएको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले ठेक्का लिने तर काम नगर्ने र आयोजना अलपत्र पार्ने प्रवृत्ति अन्त्यका लागि रुग्ण ठेक्का तोड्न मातहतका निकायलाई निर्देशन दिएका थिए। सडकअन्तर्गत २५८ ठेक्का रुग्ण छन् […]
अहिलेको नेपालमा निर्वाचनमुखी अन्तरिम सरकारले देशको सञ्चालन गरिरहेको अवस्था छ। यस अवस्थामा जेनजीलगायत सम्पूर्ण नेपालीको ध्यान वर्तमान सरकारमा केन्द्रित छ।
जेनजी युवाको प्रतिनिधिका रूपमा चुनिनुभएकी प्रधानमन्त्री पूर्व न्यायाधीश सुशीला कार्कीको नेतृत्वमा गठित र सञ्चालित हालको अन्तरिम …