तस्वीरमा कलाकारहरुको लक्ष्मीपुजा

काठमाडौं–कलाकारहरुले लक्ष्मीपुजा उल्लासपूर्वक मनाएका छन् । धनधान्य देवीको प्रतिकका रुपमा रहेकी लक्ष्मीलाई कलाकारहरुले आफू बस्ने घर, डेरामा लक्ष्मीपुजा गर्दै लक्ष्मी भित्र्याएका हुन् । खास गरी पछिल्लो दुई वर्षयता कोभिड महामारीका कारण विशेषत नेपाली फिल्म क्षेत्र ठप्प भइरहँदा यसपटक भने जनजीवन सामान्य अवस्थामा गइरहँदा कलाकारहरुले फिल्म क्षेत्रको पनि आर्थिक विकासको कामना गर्दै लक्ष्मीपुजा मनाएका छन् । […]