पोखराका दुई निजी अस्पताल मणिपाल शिक्षण अस्पताल र गण्डकी मेडिकल कलेज (जीएमसी) ले कोभिडका बिरामीको १५ हजारसम्मको निःशुल्क उपचार गर्न सुरु गरेका छन् । पोखरा–११ स्थित फूलबारीमा रहेको मणिपालले केही दिन अघिदेखि निःशुल्क रुपमा कोभिडका बिरामीको उपचार गर्न सुरु गरेको हो भने पोखरा नयाँबजारमा रहेको जीएमसीले शुक्रबारदेखि प्रतिदिन १५ हजारसम्मको निःशुल्क रूपमा सेवा सञ्चालन गरेको […]