काठमाडौं । नेपालको अग्रणी कन्फेक्सनरी कम्पनी सुजल फुड्स प्रालिले ‘फ्रेसो ब्रेथ’ नाराका साथ फ्रेसो क्यान्डीको विज्ञापन सुरु गरेको छ । कम्पनीले यस विज्ञापन अभियानमा फ्रेसो क्यान्डी भनेकै ताजा स्वास भनेर प्रचार गरिएको छ । फ्रेसो क्यान्डीले स्फूर्तिदायी ताजा स्वास प्रदान गर्नुका साथै आत्मविश्वास बढाउँछ भन्ने सन्देशसहित यो विज्ञापन अभियान सुरु गरिएको कम्पनीले जनाएको छ। कम्पनीका […]