काठमाडौं । नर्भिक अस्पतालले आफ्नो विशेष अभियानअन्तरगत आउने शनिबार निःशुल्क ओपीडी सेवा सञ्चालन गर्ने भएको छ । नर्भिकले शनिबार बिहान ८ बजेदेखि १० बजेसम्म दुई विशेषज्ञ चिकित्सकद्वारा निःशुल्क ओपीडी सेवा सञ्चालन गर्ने भएको हो । शनिबारको निःशुल्क ओपीडी सेवालाई नर्भिकले पछिल्लो समय पनि निरन्तरता दिएको छ । नर्भिकले विगत लामो समयदेखि युरोलोजी टिमकै विशेष निःशुल्क […]
नर्भिक अस्पतालले आफ्नो विशेष अभियानअन्तरगत आउने शनिबार विशेषज्ञ सहितको दुई युरोलोजी टिमबाट निःशुल्क ओपीडी सेवा सञ्चालन गर्ने भएको छ ।नर्भिकले शनिबार बिहान ८ बजेदेखि १० बजेसम्म एउटा टिम र बिहान ९ बजेदेखि १०ः३० बजेसम्म अर्को टिम परिचालन गरी निःशुल्क ओपीडी सेवा सञ्चालन गर्न लागेको हो ।नर्भिकले विगत लामो समयदेखि यूरोलोजी टिमकै विशेष निःशुल्क ओपिडी अभियान […]
काठमाडौँ – नर्भिक अस्पतालको युरोलोजी टिमले शनिबार निःशुल्क ओपीडी सेवा सञ्चालन गर्ने भएको छ। शनिबार प्रा डा रविन जोशी, डा इशान मल्ल नेतृत्वको युरोसर्जरी तथा युरोलोजी टिमले निःशुल्क जाँच, परामर्श तथा उपचार सेवा दिने भएको हो। केही साता रोकिएर पुनः सुचारु भएको निःशुल्क ओपीडी सेवा बिहान ९ः३० देखि ११ः३० बजेसम्म सञ्चालन हुने अस्पतालले जनाएको छ। […]
थापाथलीस्थित नर्भिक अस्पतालले पुस महिनाभरि मिर्गौला, मूत्रनली र मूत्रथैली केन्द्रित निःशुल्क ओपीडी सेवा सञ्चालन गरिरहेको छ । यो शनिबार पनि यूरोलोजी टिमले निःशुल्क ओपीडी सञ्चालन गर्ने जनाएको छ । निःशुल्क ओपीडी सेवामा यूरोसर्जरी विशेषज्ञद्वय डा. सञ्जिवभक्त विष्ट र डा. सुनिल श्रेष्ठले सेवा दिनेछन् । शनिबार बिहान १० बजेदेखि मध्यान्ह १२ बजेसम्म २ घण्टा निःशुल्क ओपीडी सञ्चालन हुने अस्पतालले जनाएको छ । मिर्गौला, मूत्रनली र मूत्रथैलीमा पत्थरी तथा अन्य समस्या भएकाहरूले ओपीडीमा सहभागी भई निःशुल्क परा
काठमाडौं, १ मंसिर । काठमाडौंस्थित थापाथलीको नर्भिक इन्टरनेसनल हस्पिटलमा आगामी शनिबार निःशुल्क ओपीडी सेवा सञ्चालन हुने भएको छ । शनिबार नर्भिक अस्पतालमा कार्यरत बालरोग विशेषज्ञ डा. बिनिता जोशी र हाडजोर्नी रोग विशेषज्ञ डा. सगुन जोशीले निःशुल्क ओपीडी सेवा दिने भएका हुन्। विभिन्न स्वास्थ्य समस्याबाट पीडित बालबालिकाले डा. बिनिता र हाडजोर्नीसँग सम्बन्धित स्वास्थ्य समस्या भोगिरहेकाहरुले डा. […]
काठमाडौँ – थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलमा आगामी शनिबार स्तन क्यान्सरसम्बन्धी निःशुल्क ओपीडी सेवा सञ्चालन हुने भएको छ। आगामी शनिबार कात्तिक १३ गते अस्पतालमा स्तन क्यान्सरको विषयमा निःशुल्क ओपीडी सेवा सञ्चालन हुने नर्भिकले जनाएको हो। अस्पतालका अनुसार स्तन क्यान्सर विशेषज्ञ डा. वानिरा गिरीले शनिवार १० देखि १२ बजेसम्म निःशुल्क ओपीडी सेवा सञ्चालन गर्ने छिन्। पछिल्लो समय […]