चीनले भारत सीमा नजिक तैनाथ गर्‍यो घातक रकेट लोन्चर (भिडियो)

चीनले भारतसँगको सीमा नजिक अत्यन्तै घातक तथा लामो दूरीसम्म मार हान्न सक्ने अत्याधुनिक पीएचएल–०३ मल्टिपल रकेट लोन्चरहरू तैनाथ गरेको छ ।  चीनको सरकारी टीभी च्यानल सीसीटीभीका अनुसार, यी लोन्चरहरू सिन्ज्याङ कमान्डलाई हस्तान्तरण गरिएको छ । ट्रकमा राखेर लैजान मिल्ने यो रकेट पूर्णतः कम्प्युटरबाट परिचालित छ र एकैपटकमा धेरैवटा तारोलाई ध्वस्त बनाउन सक्छ ।  यस्ता रकेटहरू लघाख सीमामा ५२ सय मिटरको उचाइमा तैनाथ गरिएको छ ।    सीसीटीभीका अनुसार, यी रकेट लोन्चरहरू द्रुत गतिमा तैनाथ गर्न सकिन्छ । यिन...

सम्बन्धित सामग्री

नेपालगञ्ज उपमहानगरले गर्‍यो नेपाल–भारत सीमा क्षेत्र सौन्दर्यकरण

नेपालगञ्ज – नेपालगञ्जस्थित नेपाल–भारत सीमा क्षेत्र सौन्दर्यकरण गरिएको छ। नेपालगञ्ज उपमहानगरपालिका र सशस्त्र प्रहरी बल नेपालको सहकार्यमा नेपाल भारत सीमा (जमुनाहा) क्षेत्र सौन्दर्यकरण गरिएको हो। नेपाल भारत प्रवेशद्वार रंगरोगन, सरसफाई र रंगिन गमलामा विरुवा रोपिएको छ। आज एक समारोहका बीच नेपालगञ्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्ट, सशस्त्र प्रहरी बल नेपाल नम्बर ५ विन्ध्यावासिनी बाहिनी मुख्यालय […]

नेपाल–भारत सीमा नाका आजदेखि बन्द हुने

नेपाल–भारत सीमा नाका आजदेखि बन्द हुने भएको छ।रुपन्देही जिल्लासँग सीमा जोडिएको नेपाल–भारत बेलहिया सहितका सीमा नाका आज बेलुकादेखि बन्द हुने भएका छन्।...

भारत र चीनबीच सीमा समस्याबारे उच्चस्तरीय सैन्य वार्ता

एजेन्सी । भारत र चीनबीच उच्चस्तरीय सैन्य वार्ता भएको छ । सीमा क्षेत्रमा देखिएको अशान्त अवस्थालाई सहज बनाउन भारत र चीनबीच उच्चस्तरीय सैन्य वार्ता भएको हाे । सीमा क्षेत्रमा भारत र चीनका सेनाबीच पटक–पटक झडप भएपछि दुवै देशका सेनाको उच्च नेतृत्वबीच वार्ता भएको अन्तर्राष्टिय सञ्चारमाध्यमहरुले जनाएका छन् । वार्तापछि संयुक्त वक्तव्य जारी गरेर दुवै देशले […]

निर्वाचनका लागि नेपाल–भारत सीमा ७२ घण्टा सिल हुने

काठमाडौं : भारतीय सीमासँग जोडिएको मधेश प्रदेशका जिल्लाको सीमा नाका ७२ घण्टा बन्द (सिल) गरिने भएको छ। सुरक्षित, व्यवस्थित एवं भयरहित वातावरणमा निर्वाचन गराउन ७२ घण्टा सीमानाका बन्द गर्ने निर्णय भएको हो।  धनुषाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले नेपाल–भारत जिल्लास्तरीय सीमा समन्वय समितिको बैठकले भारत बिहार राज्यको मधुवनीस्थित जयनगरमा बसेको समितिको बैठकले नेपाल–भारत सीमानाका बन्द गर्ने निर्णय गरेको जानकारी दिए।दुवै देशका सुरक्षा अधिकारीको सहभागिता रहेको बैठकमा खुला सीमा नाका

निर्वाचनमा नेपाल-भारत सीमा बन्द हुने

भैरहवा– मङ्सिर १ गते राति १२ बजेदेखि ४ गते राति १२ बजेसम्म नेपाल-भारत सीमा बन्द हुने भएको छ । आज रूपन्देहीमा बसेको नेपाल-भारत सीमावर्ती जिल्लाका उच्च सुरक्षा अधिकारीहरूको बैठकले सीमा बन्द गर्ने निर्णय गरेको हो । जिल्ला प्रशासन कार्यालय रूपन्देहीका सूचना अधिकारी रामचन्द्र अर्यालले जानकारी दिए । निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्नका […]

दाङको नेपाल–भारत सीमा स्तम्भहरु जीर्ण

दाङ – नेपाल–भारत सीमा छुट्याउन राखिएका दाङको सीमा स्तम्भहरू जीर्ण बन्दै गएका छन् । दाङ क्षेत्रमा पर्ने ७७ वटा सीमा स्तम्भ मध्ये १६ वटा मर्मत गर्नुपर्ने अवस्थाका छन भने एउटा सीमा स्तम्भ खोलाले बगाएको वर्षौँ बित्दासमेत निर्माण भएको छैन ।  सीमा क्षेत्र अन्तर्गत खबरी नाकाको नजिकै रहेको ६०२/४८ नम्बर स्तम्भ ६ वर्षअघि खबरी खोलामा आएको बाढीले बगाएको हो । जीर्ण स्तम्भमा लेखिएको नम्बर समेत मेटिएको छ । दाङको पूर्वी अर्ना नाकादेखि पश्चिम भौवा नाकासम्मका केही स्तम्भ ढलेका छन भने कुनै मर्मत नहुँदा जीर्ण छन् । सीमा स्त...

स्थानीय चुनाव : कैलाली र कञ्चनपुरमा नेपाल-भारत सीमा बन्द हुने

धनगढी– स्थानीय तहको निर्वाचनलाई लक्षित गरेर कैलाली र कञ्चनपुरमा ४८ घण्टा नेपाल भारत सीमा नाका बन्द गर्ने सहमति भएको छ । नेपाल भारत सीमा सुरक्षा बैठकले वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा सुरक्षालाई मध्यनजर गर्दै ४८ घण्टा अगाडिदेखि नै सीमा नाका बन्द गर्ने निर्णय गरेको हो । शनिबार कैलालीमा बसेको दुई पक्षीय सीमा सुरक्षा […]

नेपालसँगको सीमा विवादबारे बोल्यो भारत

भारतले सीमा विवाद सुल्झाउन वार्ता र संवाद नै उपयुक्त माध्यम हुने बताएको छ । नेपालका लागि भारतीय दूतावासले शनिबार एक प्रेस नोटमार्फत नेपाल–भारत सीमाका सम्बन्धमा भारत सरकारको धारणा सार्वजनिक रूपमा यथावत् र स्पष्ट रहेको उल्लेख गरेको छ ।  सीमा विवादबारे दुई मुलुकबीच स्थापित अन्तरसरकारी संयन्त्र नै वार्ता तथा संवादका लागि सबैभन्दा उपयुक्त माध्यम हुने पनि विज्ञप्तिमा भनिएको छ । ‘दुई पक्षबीच सुल्झाउन बाँकी रहेका सीमा सम्बन्धी विषयहरूलाई सधैँ हाम्रो निकट तथा मैत्री द्विपक्षीय सम्बन्धको मर्मका आधारमा सम्बोधन गर्न गर्न...

‘नेपाल भारत सीमा क्षेत्रमा जनस्तरको सम्बन्ध कमजोर’

नेपाल भारत सीमा क्षेत्रमा जनस्तरको सम्बन्ध कमजोर बन्दै गएकोमा सरोकारवालाहरुले चिन्ता व्यक्त गरेका छन् ।दुवै देशका राज्यले सीमा क्षेत्रका जनस्तरको सामाजिक र सांस्कृतिक सम्बन्धलाई बुझ्न नसक्दा दुवै देशका सीमा क्षेत्रका जनस्तरको सम्बन्ध कमजोर बन्दै गएको भन्दै उनीहरुले चिन्ता व्यक्त गरेका हुन् । नेपाल भारत सहयोग मञ्चको २५औं वर्ष पूरा भएको रजत उत्सवको अवसर तथा भारत […]

नेपाल–भारत सीमा सुरक्षा बैठक : नेपाल–भारत सीमा सिल गरिने

जनकपुर । नेपाल–भारत सीमा क्षेत्रका सुरक्षा अधिकारीहरुको बैठकले सुरक्षा सुदृढ बनाउने निर्णय गरेको छ । सोमबार जनकपुरमा दुई देशका सुरक्षा अधिकारीहरुको बैठकले सीमा क्षेत्रमा सुरक्षा व्यवस्था थप सुदृढ बनाउने निर्णय गरेको हो ।भारतको विहार राज्यको सीमावर्ती क्षेत्रमा सेप्टेम्बर २९ तारिखमा हुन लागेको ग्रामपञ्चायत चुनावलाई दृष्टिगत गर्दै यस्तो निर्णय गरिएको भारतीय सुरक्षा अधिकारीले जानकारी दिए । चुनाव हुनुभन्दा ४८ घण्टा अगाडि सीमा नाका सिल गर्ने निर्णय भएको हो ।बैठकमा नेपाली सुरक्षा अधिकारीहरुले सी