'लाखे'मा कलाकारको लर्को

निर्देशक बस्नेतका अनुसार सुनील थापा, अर्पण थापा, सौगात मल्ल, अनुपविक्रम शाही, विजय बराल, आर्यन अधिकारी, सुशिल सिटौला फिल्ममा अनुबन्धित भइसकेका छन् । फिल्मका लागि बाँकी केही कलाकार अडिसनबाट छनोट गरिनेछ

सम्बन्धित सामग्री

समाजकाे कहालीलाग्दाे यथार्थ देखाउने 'देश छोड्नेको लर्को'

सही नेतृत्व चुनेर आफ्नो जीवन साथै भावी पुस्ताका लागि आफ्नै माटोमा बसेर काम गर्ने वातावरण मिलोस् भन्ने आशा र अपेक्षा आमनेपालीको पक्कै छ । देश छोड्नेको लर्को घटेर फर्किनेको लर्को बढ्ला त ? कहिले ?

तनहुँमा कांग्रेस नेताहरुको लर्को

४ वैशाख, काठमाडौं । सत्ता गठबन्धनका साझा उम्मेदवार गोविन्द भट्टराईको पक्षमा मत माग्न कांग्रेस नेताहरुको तनहुँमा लर्को लागेको छ । शीर्ष तहका नेता, केन्द्रीय सदस्य, भ्रातृ संस्थाका नेताहरु प्रचार प्रसारका लागि तनहुँ १ मा पुगेका छन् । वैशाख १० मा हुने उपनिर्वाचनमा प्रचारलाई प्रभावकारी बनाउन नेताहरु तनहुँ १ मा खटिएका छन् । महामन्त्रीद्वय गगन थापा […]

मतदान गर्न गाउँ फर्कनेको लर्को, जुम्ला सदरमुकाम सुनसान

मंसिर ४ गते हुने प्रदेशसभा तथा प्रतिनिधिसभाको निर्वाचनका लागि गाउँ फर्कनेको लर्को लागेको छ । निर्वाचन आउन दुई दिनमात्र बाँकी रहँदा भोट हाल्न गाउँ फर्कनेको लर्को लागेको हो । जुम्लाको सदरमुकाम खलंगाबाट बाहिरिने यात्रुको निकै चाप छ ।जुम्ला बजारमै व्यवसाय, अध्ययन तथा कामको सिलसिलामा बस्नेहरू मतदानका लागि आफ्नो स्थायी ठेगानामा फर्किरहेका छन् । अध्ययन तथा रोजगारीका लागि जुम्ला बजारमा रहेकाहरू गाउँघर फर्कन थालेका हुन् । शुक्रबार बिहान परिवारसहित बसपार्कमा भेटिएका सिँजाका भक्त बुढ विगत १० वर्षदेखि जुम्ल

मतदान गर्न गाउँ फर्कनेको लर्को, जुम्ला सदरमुकाम सुनसान

यहि मंसिर ४ गते हुने प्रदेशसभा तथा प्रतिनिधिसभाको निर्वाचनका लागि गाउँ फर्कनेको लर्को लागेको छ। निर्वाचन आउन दुई दिनमात्र रहँदा भोट हाल्न गाउँ फर्कनेको लर्को लागेको हो।...

टीकाको चौथो दिन : नवदुर्गाको प्रसाद र आशीर्वाद थाप्नेको लर्को

आश्विनशुक्ल त्रयोदशीका दिन आज नवदुर्गाको प्रसादस्वरुप टीका लगाउन र आशीर्वाद थाप्न मान्यजनका घरमा जानेको लर्को लागेकोदेखिन्छ ।

नरैनापुरमा धार्मिक पर्यटकको लर्को

काठमाडौँ,१६ साउन । बाँकेको दुर्गम क्षेत्रका रुपमा रहेको नरैनापुरमा रहेका मठमन्दिरमा धार्मिक पर्यटकको लर्को लागेको छ । नरैनापुर गाउँपालिकाको चुरेक्षेत्रमा रहेका सन्तानेश्वर मन्दिर र धार्मिक पर्यटकीय क्षेत्र गोवद्र्धन धाम मन्दिरमा धार्मिक यात्रासहित सर्वसाधारण पुग्ने गरेका छन् । नेपालगञ्जदेखि करिब ३० किलोमिटरजति टाढा पर्ने सन्तानेश्वर मन्दिर पुग्न करिब आठ किलोमिटर चुरे पहाड जङ्गलको कच्ची बाटोमा पैदलयात्रा […]

मतदानका लागि काठमाडौंबाट बाहिरिनेको लर्को (फोटो फिचर)

काठमाडौं : स्थानीय तहको चुनाव दिन आउन दुई दिन मात्र बाँकी रहँदा मतदान गर्न थातथालो फर्किनेको लर्को बढेको छ।कतिपय मतदाता आफैँ गाउँ फर्किन लागेका हुन् भने धेरैजसोका लागि राजनीतिक दल तथा उम्मेदवारले 'बस रिजर्भ' गरेर पठाएका छन्।विशेषगरी कोटेश्वर र कलंकी नाकामा काठमाडौं छाड्नेको लर्को देखिएको हो। सडक आसपास सर्वसाधारणको घुइँचो बढेको छ। सवारीसाधनको चाप बढ्दा ट्राफिक व्यवस्थासमेत प्रभावित भएको छ। हेर्नुहोस् तस्विर-

घरगोठ बोटबिरुवाको मुआब्जा माग्दै निवेदन दिनेको लर्को

बूढीगण्डकी जलविद्युत आयोजनाको डुबानमा पर्ने घरगोठ बोटबिरुवाको मुआब्जा माग्दै निवेदन दिने स्थानीयको लर्को लागेको छ।...

अन्यत्र घर फर्कनेको लर्को, महोत्तरीमा भने भारत जानेको लर्को

नेपालीहरुको महान चाड दशैंमा घरबाहिर रहेकाहरु आआफ्नो गाउँघर जानेको लर्को लागिरहेका बेला महोत्तरीमा भने त्यसको ठीक उल्टो देखिएको छ । जिल्लाका मटिहानी, भिठ्ठामोर र सम्सीलगायत भारतीय सीमानाका हुँदै अहिले सयौँ युवा तथा किशोर कामका लागि भारतर्फ जाँदै देखिँदा छन् । अहिले दशैं पर्व प्रारम्भ भइसकेको छ भने तिहार र छठलगत्तै अर्को पक्षको अन्त्यसँगै सुरु हुँदैछ …

माया गर्ने मान्छेको लर्को यहीँ छ

माया गर्ने मान्छेको लर्को यहीँ छ, गाली गर्ने मान्छेको झर्को यहीँ छ। लर्को, झर्को र फर्को बीचोबीच फाइदा उठाउने दुष्ट अर्को यहीँ छ।...