आन्तरिक उत्पादनमा आधारित भ्याट बढाउन सुझाव

आन्तरिक उत्पादनमा आधारित मूल्य अभिवृद्धि कर बढाउन सरकारले ध्यान दिनुपर्ने विज्ञहरूले बताएका छन् । हाल मूल्य अभिवृद्धिकरको ६० प्रतिशतभन्दा धेरै हिस्सा पैठारीमा आधारित रहेको भन्दै उनीहरूले आन्तरिकतर्फको हिस्सा बढाउनुपर्ने बताएका हुन् ।विगत केही वर्षको मूल्य अभिवृद्धि करको अवस्था हेर्ने हो भने पैठारीमा आधारित मूल्य अभिवृद्धि कर ६० प्रतिशतको हाराहारीमा रहेको देखिन्छ । आर्थिक वर्ष २०७३-०७४ […]