देउवा र प्रकाशमानले पनि गरेका थिएनन् प्रदेश अधिवेशनमा मतदान

नेपाली कांग्रेस प्रदेश नम्बर १ को अधिवेशनमा डा. शेखर कोइरालासहित ४ केन्द्रीय नेताले मतदान नगरेका कारण संस्थापनइतरका सभापतिका उम्मेदवार गुरुराज घिमिरे पराजित भएको भन्ने चर्चा भइरहेका बेला सभापतिका आकांक्षी रहेका अन्य नेताहरूले पनि प्रदेश अधिवेशनमा मतदान नगरेको पाइएको छ । घिमिरे २ मतले पराजित भएपछि शेखरसहित संस्थापनइतर पक्षका केन्द्रीय नेताहरू सुजाता कोइराला, महेश आचार्य र बलबहादुर केसीले मतदान नगरेको विषय चर्चामा आएको थियो । तर, भावी सभापतिका लागि पनि उम्मेदवारी दिने बताएका सभापति शेरबहादुर देउवा...

सम्बन्धित सामग्री

निर्धारित समयमै सुरु भयो सुदूरपश्चिममा मतदान

महेन्द्रनगर : निर्धारित समयतालिका अनुसार सुदूरपश्चिम प्रदेशमा प्रतिनिधि र प्रदेश सदस्यका लागि मतदान सुरु भएको छ।सुदूरपश्चिम प्रदेश निर्वाचन कार्यालय धनगढीका अनुसार बिहान ७ बजेदेखि कैलाली, कञ्चनपुरलगायत सात पहाडी जिल्लामा तोकिएका मतदानस्थलमा मतदाताले मतदान गरिरहेका छन्। सोह्र प्रतिनिधिसभा र ३२ प्रदेशसभा सदस्यको प्रत्यक्षतर्फको सिट रहेको सुदूरपश्चिममा सबैभन्दा बढी निर्वाचन क्षेत्र कैलाली र यसपछि कञ्चनपुरमा छन्।डडेलधुराबाट प्रधानमन्त्री शेरबहादुर देउवा, दार्चुलाबाट उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री

काँग्रेस प्रदेश २ अधिवेशन:  मतदान अन्तिम चरणमा

नेपाली काँग्रेसको प्रदेश २ को प्रथम अधिवेशन अन्तर्गत भइरहेको निर्वाचनको मतदान अन्तिम चरणमा पुगेको छ ।  साढे पाँच बजेसम्म १४ सय मत खसेको हो । प्रदेश निर्वाचन समितिका अरुणकुमार यादवले साढे ५ बजेसम्म १४ सय मत खसेको जानकारी दिए । काँग्रेस प्रदेश २ को नेतृत्वकालागि पार्टी सभापति शेरबहादुर देउवा पक्षका कृष्ण प्रसाद यादव र बिमलेन्द्र निधि– शेखर कोइराला पक्षबाट रामसरोज यादवबीच सभापति पदका लागि कडा प्रतिस्पर्धा हुने देखिएको छ । आज बिहान ८ बजेदेखि शुरु हुने भनिएको मतदान करिब साढे ९ बज

कांग्रेस प्रदेश २ अधिवेशन : दुई पक्षबीच कुुटाकुटपछि स्थगित मतदान सुरु

कांग्रेसको प्रदेश २ समिति चयन गर्न जनकपुरको गोपाल धर्मशालामा बुधबार स्थगित भएको मतदान आज सुरु भएको छ  । प्यानल बनाएर उम्मेदवारी दिएका देउवा तथा निधि–शेखर पक्षबीच बुधबार कुटाकुट भएपछि मतदान...

कांग्रेसको प्रदेश २ मा देउवा र निधिका उम्मेदवारबीच सिधा टक्कर

काठमाडौं । नेपाली कांग्रेसको प्रदेश २ मा नयाँ नेतृत्व चयन गर्न आज मतदान हुँदैछ । प्रदेश सभापतिमा दुई जनाको उम्मेदवारी परेको छ । प्रदेश २ का संसदीय दलका नेता तथा भौतिक पूर्वाधार विकासमन्त्री रामसरोज यादव र रौतहट जिल्ला सभापति कृष्ण यादवले सभापतिमा उमेदवारी दर्ता गराएका छन् । उनीहरुले जनकपुरधामस्थित गोपाल धर्मशाला पुगेर हिजो उमेदवारी दर्ता […] The post कांग्रेसको प्रदेश २ मा देउवा र निधिका उम्मेदवारबीच सिधा टक्कर appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

देउवा,सिंह र कोइरालाद्वारा मतदान

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत सभापति पदमा उम्मेदवार बनेकाहरु शेरबहादुर देउवा, प्रकाशमान सिंह र शेखर कोइरालाले मतदान गरेका छन्। काठमाडौंमा जारी १४औँ महाधिवेशन अन्तर्गत आज भइरहेको निर्वाचनमा देउवाले सुदूरपश्चिम बुथ,सिंहले वागमती प्रदेशको बुथ र कोइरालाले प्रदेश नम्बर १ को केन्द्रको बुथबाट मतदान गरेका हुन् । काठमाडौंको भृकुटीमण्डप स्थित राष्ट्रिय सभागृहको मतदान केन्द्रमा […]

बागमती प्रदेश सभापतिमा देउवा पक्षका बानियाँ विजयी

नेपाली काँग्रेस बागमती प्रदेश सभापतिमा इन्द्र बानियाँ निर्वाचित भएका छन् । आइतबार भएको दोस्रो चरणको मतदान परिणाम अनुसार बानियाँले १०८५ मत ल्याएर बागमती प्रदेश सभापतिमा जीत हात पारेका हुन् । उनले निकटतम प्रतिद्वन्द्वी जगदीश्वर नरसिंह केसीलाई  १५८ मतान्तरले पराजित गरेका हुन् । केसीले ९२७ मत प्राप्त गरेका छन् ।  २०२६ मत खसेकोमा १४ मत बदर भएको छ ।बानियाँलाई सभापति शेरबहादुर देउवा र नेता कृष्णप्रसाद सिटौला पक्षको समर्थन थियो भने केसीको पक्षमा वरिष्ठ नेता रामचन्द्र पौडेल

कांग्रेसको मतदानमा नेता देउवा अनुपस्थित

धनगढी : प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा कांग्रेसको सुदूर प्रदेशको अधिवेशनमा अनुपस्थित भएका छन्। मतदानमा नेत्री आरजु देउवा पनि अनुपस्थित थिइन्।उनीहरू दुवैजना मतदान गर्न नआएको नेपाली कांग्रेस कैलालीले जनाएको छ।देउवा दम्पती डडेल्धुरा जिल्लाबाट नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि चुनिएका हुन्। डडेल्धुरा देउवाको गृह जिल्ला हो।शनिबार धनगढीमा कांग्रेसको सुदूरपश्चिम प्रदेश अधिवेशनअन्तर्गत मतदान भएको थियो। देउवा दम्पती उक्त निर्वाचनमा मतदाता हुन्।

सुदूरपश्चिममा कांग्रेसको नेतृत्व छान्न यसरी भइरहेको छ मतदान (फोटो फिचर)

धनगढी : सुदूरपश्चिम प्रदेशमा कांग्रेसको प्रदेश नेतृत्व चयनका लागि मतदान सुरु भएको छ। शनिबार धनगढीस्थित निर्माण व्यवसायी संघ कैलालीको हलमा मतदान सुरु भएको हो।प्रदेश कार्यसमिति चयनका लागि संस्थापन र इतर पक्ष प्यानलसहित चुनावी मैदानमा होमिएका छन्। सभापतिमा देउवा प्यानल (संस्थापन समूह) बाट केन्द्रीय सदस्य तथा पूर्वमन्त्री वीरबहादुर बलायरको उम्मेदवारी छ। यस्तै इतर पक्षबाट कैलालीका पूर्वसभापति नारायणदत्त मिश्रको उम्मेदवारी परेको छ।यस्तै, संस्थापन पक्षबाटै प्रदेश उपसभापतिमा कैलालीका जनक चौधरी र बैतडीका

काँग्रेस प्रदेश अधिवेशन : सुदूरपश्चिममा सुरु भयो मतदान

नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेश अधिवेशनमा मतदान सुरु भएको छ । शनिबार विहान १० बजेपछि धनगढीस्थित  निर्माण व्यवसायी महासंघ कैलालीको कार्यालयमा मतदान भइरहेको छ । सुदूरपश्चिम प्रदेश सभापतिका लागि वीरबहादुर बलायर र नारायणदत्त मिश्र चुनावी प्रतिस्पर्धामा छन् । बलायर र मिश्र प्यानलसहित चुनावी दौडमा छन्  ।बलायर देउवा समूहबाट सभापतिको उम्मेदवार बनेका छन् भने मिश्रलाई पौडेल समूहको समर्थन छ । बलयारको प्यानलबाट उपसभापतिमा जनक चौधरी र लोकराज अवस्थी उम्मेदवार बनेका छन् । महामन्त्रीमा नरनारायण शाह

कांग्रेस प्रदेश समितिको नयाँ नेतृत्वका लागि आज मतदान

काठमाडौं : नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत प्रदेश नेतृत्वका लागि आज मतदान हुने भएको छ।  प्रदेश समिति निर्वाचनमा मिश्रित समीकरण बनेको छ। कतै देउवा–सिटौला मिलेर उम्मेदवारी दिएका छन् त कतै देउवा – पौडेल –सिटौला र निधि समूहबीच त्रिपक्षीय भिडन्त हुने  छ।प्रदेश २ बाहेक ६ वटा प्रदेशमा नेपाली कांग्रेसको अधिवेशन जारी छ। शुक्रबार प्रदेश समितिका लागि पदाधिकारी तथा सदस्यका लागि मनोनयन दर्ता गराएका छन्। प्रदेश नम्बर एकमा संस्थापन पक्ष र सिटौला पक्षका