नोट छापेर बाँडिएको पुनर्कर्जा फिर्ता गराउँदै राष्ट्र बैंक, अब पुनर्कर्जा कोष बराबर मात्र ऋण

काठमाडौं : नोट छापेर पुनर्कर्जा उपलब्ध गराएको राष्ट्र बैंकले अब त्यो पैसा फिर्ता लिने भएको छ। लकडाउनका बिचमा आएको मौद्रिक नीतिले पुनर्कर्जा कोषमा भएको रकमभन्दा ५ गुणा बढी पुनर्कर्जा उपलब्ध गराएको थियो। कोषमा भएको भन्दा बढी रकम लगानी गर्नु भनेको पैसा छापेर उपलब्ध गराउनु सरह हो। अब भने राष्ट्र बैंक…