बाइडेन र सीबीच मंगलबार वार्ता हुँदै : तनाव कम गर्ने उपाय खोज्दै दुई विश्व नेता

काठमाडौं । दुई ठूला अर्थतन्त्र अमेरिका र चीनका राष्ट्रपतिबीच आगामी मंगलबार भर्चुअल वार्ता हुने भएको छ । ह्वाइट हाउसका अनुसार जो बाइडन र सी जिनपिङले आपसी वार्ताबाट दुई मुलुकबीचको पछिल्लो तनावलाई मत्थर पार्न प्रयास गर्नेछन् । विश्वका दुई ठूला अर्थतन्त्रबीच पछिल्लो समय देखिएको तनावलाई घटाउने र सम्बन्धलाई स्थिर तुल्याउने अपेक्षा वासिङ्टनले लिएको छ । गत […]