६ महिनामा १६ प्रतिशत मात्र खर्च

बागमतीको बजेट खर्च निराशाजनकYeti Carpet हेटौंडा-बागमती प्रदेशमा वर्षेनी बजेटको आकार बढाइए पनि खर्च गर्ने क्षमतामा भने वृद्धि हुन सकेको छैन । चालु आर्थिक वर्ष २०७७–०७८ को ६ महिनामा बजेट खर्च १६.१९ प्रतिशत मात्र रहेको छ ।अघिल्लो आर्थिक वर्षको ६ महिनाको अवस्थासँग तुलना गर्दा यस वर्ष खर्चमा केही सुधार भएपनि अपेक्षित प्रगति हासिल हुन सकेको छैन […]

सम्बन्धित सामग्री

पूँजीखत खर्च १५ प्रतिशत मात्र

चालू आर्थिक वर्षको आधा समय बितिसक्दा १५ प्रतिशत मात्र पूँजीगत खर्च भएको छ । राष्ट्रिय योजना आयोगले सिंहदरबारमा आयोजना गरेको राष्ट्रिय विकास समस्या समाधान समितिको २८औं बैठकमा बोल्दै अर्थमन्त्री वर्षमान पुनले सो अवधिमा विकास खर्च १४ दशमलव ९२ प्रतिशत भएको जानकारी दिए । ‘यसले हाम्रो विकासको गति निकै सुस्त रहेको पुष्टि हुन्छ,’ उनले भने, ‘यस्तै अवस्था रहेमा प्रगति होइन, दुर्गतिको प्रतिवेदन पेश गर्नुपर्ने बेला आउनेछ ।’ मन्त्रालय तथा सचिवहरूले काम गर्छौं भनिरहे पनि प्रगति भने नभएको उनको भनाइ छ । अर्थमन्त्री पुनका अनुसार चालू आवको पहिलो ६ महीनामा ५० प्रतिशतभन्दा बढी खर्च गर्नेमा विज्ञान तथा प्रविधि एउटा मात्रै मन्त्रालय रहेको छ । त्यसपछि सिंचाइले २९ प्रतिशत, शान्ति तथा पुनर्निर्माणले १७, ऊर्जा र उद्योगले १३ प्रतिशत खर्च गरेका छन् । तर, सो अवधिमा राजस्व संकलन भने २५ प्रतिशतभन्दा बढीले वृद्धि भएको पुनले बताए । ‘राजस्व संकलन राम्रो भए पनि खर्च हुन नसक्दा अर्थतन्त्रमा सकारात्मक प्रभाव देखिन सकेको छैन,’ उनले भने । वर्ष ८, अंक १२४, सोमवार, ८ माघ, २०६९

मनाङमा ७७.६५ प्रतिशत खर्च

मनाङ । विकट हिमाली जिल्ला मनाङमा आर्थिक वर्ष २०७८/७९ मा कूल बजेटको ७७.६५ प्रतिशत मात्रै खर्च भएको छ । मनाङमा सङ्घ, प्रदेश र स्थानीय सरकारबाट विनियोजित कूल रु दुई अर्ब ४७ करोड ५६ लाख १७ हजार बजेटमध्ये ७७.६५ प्रतिशत खर्च भएको हो । रु एक अर्ब ९२ करोड २२ लाख ४२ हजार बजेट खर्च भएको […]

गण्डकी प्रदेशको बजेट खर्च ७० प्रतिशत

गण्डकी प्रदेशले कुल बजेटको ७० प्रतिशत खर्च गरेको छ। गण्डकी प्रदेश सरकारले गत आर्थिक वर्ष २०७८/७९ मा कुल बजेटको ७०.४२ प्रतिशत बजेट खर्च गरेको हो।...

मधेश प्रदेश : ६४ प्रतिशत बजेट खर्च, असारमा मात्रै ३० प्रतिशत खर्च

जनकपुरधाम : मधेश प्रदेश सरकारले चालू आर्थिक वर्ष २०७८-०७९ मा ६४ दशमलव ४ प्रतिशत बजेट खर्च गरेको छ। प्रदेश लेखा नियन्त्रक कार्यालयका अनुसार चालू आर्थिक वर्षमा सरकारले विकास (पुँजीगत) बजेट ६१ प्रतिशत मात्र खर्च गरेको छ। विकास बजेट खर्च गर्न नसकेको प्रदेश सरकारले चालू खर्चसमेत ६७ दशमलव ९२ प्रतिशतभन्दा बढी…

महिनाको ३५ प्रतिशत बजेट खर्च गर्नुपर्ने

सरकारले शतप्रतिशत पुँजीगत खर्च गर्न महिनाको ३५ प्रतिशत बजेट खर्च गर्नुपर्ने भएको छ । पहिलो तीन महिना १० प्रतिशत र त्यसपछिका हरेक महिना १०/१० प्रतिशतका दरले पुँजीगत खर्च गर्ने लक्ष्य सरकारले राखे पनि १० महिनामा ३० प्रतिशतको आसपासमा मात्रै पुँजीगत खर्च भएको छ।हुन त सरकारले अर्धवार्षिक समीक्षा गर्दै पुँजीगत खर्चको लक्ष्य १० प्रतिशत घटाएको छ । तर, सो लक्ष्य पूरा गर्न पनि सरकारले अब हरेक महिना ३० प्रतिशतका दरले बजेट खर्च गर्नुपर्ने देखिएको छ। महालेखा नियन्त्रकको कार्यालयका अनुसार गत आर्थिक वर्ष

पुँजीगत खर्च सत्ताइस प्रतिशत

काठमाडौं, बैशाख ४ । चालू आर्थिक वर्ष पूरा हुन तीन महिना बाँकी रहँदा पनि पुँजीगत खर्च एक तिहाइ पनि हुन सकेको छैन । आव २०७८/७९ को नौ महिना पूरा भइसक्दा लक्ष्यको २७.४५ प्रतिशत मात्रै पुँजीगत खर्च भएको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ । चैतसम्मको पुँजीगत खर्च एक खर्ब तीन अर्ब ७८ करोड रुपियाँ मात्र खर्च […]

पुँजीगत खर्च २७ प्रतिशत मात्र

चैत मसान्तसम्ममा ७० प्रतिशत पुँजीगत खर्च गर्ने लक्ष्य राखेको सरकारले करिब २७ प्रतिशतको हाराहारीमा मात्र खर्च सकेको छ । आर्थिक वर्षको पहिलो तीन महिनामा १० प्रतिशत र त्यसपछिका हरेक महिनामा २०/२० प्रतिशतका दरले खर्च गर्ने लक्ष्य राखे पनि मंगलबारसम्ममा सरकारले २६.८१ प्रतिशत अर्थात् १ खर्ब १ अर्ब रुपैयाँमात्र पुँजीगत खर्च गरेको हो। यो खर्च गत आर्थिक वर्षको सोही अवधिमा सरकारले गरेको खर्चभन्दा न्यून हो । गत वर्षको चैत मसान्तसम्ममा सरकारले ३० प्रतिशत अर्थात् १ खर्ब ५ अर्ब रुपैयाँ बराबरको खर्च गरेको थियो

‘जेठभित्र कर्णालीको विकास खर्च ८० प्रतिशत’

जुम्ला-कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले कर्णालीको विकास खर्च ८० प्रतिशत हुने दाबी गरेका छन् । विकास निर्माणका काम सम्पन्न भएर पनि भुक्तानी लिन बाँकी रहेकाले खर्च प्रतिशत कम देखिएको भन्दै दोस्रो चौमासिक सम्म विकास खर्च झण्डै १८ प्रतिशत भएको बताए ।“दोस्रो चौमासिक सम्म विकास खर्च १८ प्रतिशत भएको छ । कामरु धमाधम भइरहेका छन् । […]

गैँडाकोटको विकास खर्च करिब ४५ प्रतिशत मात्रै

नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट नगरपालिकाल चालू आर्थिक वर्षको हालसम्म पुँजीगत खर्च करिब ४५ प्रतिशत मात्र गरेको छ ।नगरप्रमुख छत्रराज पौडेलले कोरोनाका कारण विकास निर्माणका कामहरू प्रभावित भएकाले पुँजीगत खर्च थोरै भएको बताए । नगरपालिकाले पुँजीगत खर्च र चालु खर्च गरी जम्मा ५०.०१ प्रतिशत रकम खर्च गरेको भन्दै नगरप्रमुख पौडेलले पुँजीगत खर्च ४४.९५ प्रतिशत मात्रै भएको बताए […]