पत्रकारहरुको क्षमता विकासका लागि सरकारले सहयोग गर्ने: अर्थमन्त्री

काठमाडौं। अर्थमन्त्री जनार्दन शर्माले पत्रकारहरुको क्षमता विकासका लागि सरकारले आवश्यक सहयोग गर्ने बताएका छन्। उनले राष्ट्रिय समाचार समिति (रासस) सरकारी समाचार संस्था भएको जनसरोकारका सबै आवाजहरुलाई उजागर गर्नुपर्ने बताए। सोमबार काठमाडौंमा आयोजित प्रेस सेन्टर नेपाल, राष्ट्रिय समाचार समिति (रासस) शाखाको तेस्रो अधिवेशन तथा सम्मान कार्यक्रममा राससले सरकारको प्रवक्ताको रुपमा काम गर्दै सरकारको कमजोरीबो बारेमा पनि आवाज उठाउनु पर्ने बताएका छन्।

सम्बन्धित सामग्री

देवघाटधामको विकासमा सरकारले सहयोग गर्छ: अर्थमन्त्री

दमौली- अर्थमन्त्री डा प्रकाशशरण महतले तनहुँको पवित्र धार्मिकस्थल देवघाटधामको विकासमा सरकारले सहयोग गर्ने बताएका छन् । तनहुँको देवघाट गाउँपालिका-५ स्थित गलेश्वर आश्रममा आज आयोजित कार्यक्रममा अर्थमन्त्री महतले देवघाट धार्मिक तीर्थस्थल भएकाले यहाँ पूर्वाधार निर्माणमा सरकारको सहयोग बताए । सो अवसरमा अर्थमन्त्री महतले गलेश्वर आश्रम नजिक गएको पहिरोको अवलोकन गरेका थिए । पहिरो नियन्त्रणका लागि सरकारले […]

देवघाटधामको विकासमा सरकारले सहयोग गर्छ: अर्थमन्त्री डा. महत

अर्थमन्त्री डा. प्रकाशशरण महतले तनहुँको पवित्र धार्मिकस्थल देवघाटधामको विकासमा सरकारले सहयोग गर्ने बताउनुभएको छ ।

देवघाटधामको विकासमा सरकारले सहयोग गर्छ : अर्थमन्त्री महत

दमौली- अर्थमन्त्री डा प्रकाशशरण महतले तनहुँको पवित्र धार्मिकस्थल देवघाटधामको विकासमा सरकारले सहयोग गर्ने बताएका छन् । तनहुँको देवघाट गाउँपालिका-५ स्थित गलेश्वर आश्रममा आज आयोजित कार्यक्रममा अर्थमन्त्री महतले देवघाट धार्मिक तीर्थस्थल भएकाले यहाँ पूर्वाधार निर्माणमा सरकारको सहयोग बताए । सो अवसरमा अर्थमन्त्री महतले गलेश्वर आश्रम ...

लगानीकर्तालाई अर्थमन्त्रीको आह्वान : नेपालमा लगानी गर्नुहोस्, सरकारले सहयोग गर्छ

६ वैशाख, काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपालमा लगानीका लागि लगानीकर्ता समक्ष आह्वान गरेका छन् । बुधबार ऊर्जा सम्मेलनको समापन समारोहलाई सम्बोधन गर्दै डा. महतले यस्तो आह्वान गरेका हुन् । ‘नेपालमा ऊर्जामा लगानी गर्न राष्ट्रिय अन्तर्राष्ट्रिय लगानीकर्तालाई आव्हान गर्दछु, लगानीकर्तालाई सहयोग गर्न सरकार तयार छ’ उनले भने । सरकारले लगानीको प्राथमिकतामा ऊर्जालाई लिएको भन्दै उनले नेपालमा […]

नेपालमै गाडी उत्पादन गर्नुस्, सरकारले सहयोग गर्छ : अर्थमन्त्री

नाडा अटोमोबाइल्स एसोसिएसन नेपालको ४५औं साधारणसभालाई सम्बोधन गर्दै मन्त्री शर्माले नेपालमै सवारीसाधन उत्पादन गरे सरकारले हर सम्भव सहयोग गर्ने उनले बताए ।

गौतमबुद्ध अन्तराष्ट्रिय क्रिक्रेट रंगशालालाई सरकारले गर्ने भयो सहयोग

चितवन, मंसिर ५ । अर्थमन्त्री जनार्दन शर्माले धुर्मुसले निर्माण गरेको गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालालाई सरकारले सहयोग गर्ने बताउनुभएको छ । आइतबार भरतपुर विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै अर्थमन्त्री शर्माले राम्रो कार्य गरिरहेको भन्दै निराश नभई अघि बढ्न आफूले भनेको उहाँको भनाई थियो । बजेट दिने नदिने विषयमा अहिलेनै निर्णय नभए पनि छलफल गरेर चाँडै निष्कर्शमा पुग्ने […]

पत्रकारको क्षमता विकासका लागि सरकारले सहयोग गर्छ– अर्थमन्त्री शर्मा

अर्थमन्त्री शर्माले राससमा जनशक्तिको क्षमता अभिवृद्धि गर्ने र यसको संरचनामा सुधार गर्नुपर्ने बताउनुभयो ।

स्वदेशमै उद्योग खोल्न सरकारले सहयोग गर्छ : अर्थमन्त्री शर्मा

अर्थमन्त्री जनार्दन शर्माले देशको अर्थतन्त्र वृद्धि गर्न धेरै उद्योगधन्दाहरु सञ्चालन गर्नुपर्नेमा जोड दिएका छन्। शुक्रवार १४औँ गोदावरी पुष्प प्रदर्शनी २०७८ को उद्घाटन गर्दै अर्थमन्त्री शर्माले देशको अर्थतन्त्र वृद्धि गर्न धेरै...

प्रतिस्थापन विधेयकमार्फत ल्याएको बजेट वितरणमुखी नभएको अर्थमन्त्री शर्माकाे दावी

काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले आफूले प्रतिस्थापन विधेयकमार्फत ल्याएको बजेट वितरणमुखी नभएको दावी गरेका छन् । आइतबार बजेटबारे छलफल गर्न अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले बजेट वितरणमुखी नभएको तर राज्यको दायित्व पूरा गर्न खोजेको बताएका हुन् । आम्दानी गर्न नसक्ने दीर्घरोगी, राजनीतिक आन्दोलनमा होमिएका योद्धालाई राज्यले हेर्नुपर्ने दायित्व रहेको भन्दै उनीहरुलाई सरकारले सहयोग गर्न […]

नेपालमै अटोमोबाइल्स उद्योग स्थापना गर्न सरकारले सहयोग गर्ने

काठमाडौं। नेपाल सरकारले नेपालमै अटोमोबाइल्स उद्योग स्थापना गर्न सहयोग गर्ने भएको छ। नाडा अटोमोबाइल्स एसोसिएशन नेपालका प्रतिनिधिसँगको छलफलका क्रममा अर्थमन्त्री जनार्दन शर्माले अटोमोबाइल्स उद्योग स्थापनामा सहयोग गर्ने बताए। उनले भने, “यस्तो उद्योगलाई अघि बढाउनुहोस्। सरकारले सहयोग गर्छ।” यसैगरी मन्त्री शर्माले सबै नेपालीलाई सर्वसुलभ मूल्यमा खोप उपलब्ध गराउने र अटोमोबाइल्स व्यवसायी, कर्मचारी र कामदारलाई पनि प्राथमिक्तामा राखेको जानकारी दिए।