निर्वाचन घोषणा आगामी मन्त्रीपरिषद् बैठकबाट

निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आगामी मन्त्रीपरिषद्को बैठकबाट प्रदेश र संघको निर्वाचन मिति घोषणा हुन सक्ने बताएका छन् ।मंगलबार स्थानीय निर्वाचनको पूर्ण परिणाम तथा खर्च सार्वजनिक कार्यक्रममा सञ्चारकर्मीहरुले सोधेका प्रश्नको जवाफ दिँदै उनले आगामी मंसिर ४ गते संघ र प्रदेशको निर्वाचन मिति तोक्न सरकारसँग परामर्श गरेको र आयोगले परामर्श गरेको समयमा निर्वाचन मिति […]