महिला फुटबलर मनमाया र इन्दिरा गृह नगर लेटाङमा सम्मानित

इलाम : १३ आंै दक्षिण एसियाली खेलकुद (साग)मा रजत पदक विजेता नेपाली महिला फुटबल टोलीका दुई खेलाडी गृह नगरमा सम्मानित भएका छन्। मोरङको लेटाङ नगरपालिकाले महिला टोलीका सदस्यद्वय मनमाया लिम्बू र इन्दिरा राईलाई जनही ५० हजार नगदसहित सम्मान गरेको हो। नगरप्रमुख शंकर राईले उनीहरुलाई नगद र सम्मानपत्र प्रदान गरे। सन २०१४ बाट ने...