काठमाडौं : नवनियुक्त कानुन, न्याय तथा संसदीय मामिलामन्त्री डा शिवमाया तुम्बाहाङ्फेले पदभार ग्रहण गरेकी छिन्। कानुनमन्त्री तुम्बाहाङ्फेले सोमवार सिंहदरबारस्थित मन्त्रालयमा पदभार ग्रहण गरेकी हुन्।
यसअघि सोमवार नै राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्री तुम्वाहाङ्फेलाई पद तथा गोपनीयताको शपथ गराएकी थिइन्। राष्ट्रपति भवन शीतल निवासमा अपराह्न आयोजित समारोहमा राष्ट्रपतिबाट नवनियुक्त मन्त्री तुम्बाहाङ्फेले