भारतले नेपालको बिजुली किन्न बाध्य हुन्छ : निर्देशक घिसिङ

काठमाडौं  । भारतले नेपालको विद्युतलाई व्यापारको रुपमा नलिई रणनीतिक रुपमा लिएकोले नेपालको बिजुली किन्दैन भन्ने तर्क युक्तिसंगत नभएको भन्दै नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक ई। कुलमान घिसिङले गत वर्ष मात्रै पनि प्राधिकरणले भारतलाई ६ महिनामा ४ सय मेगावाट बिजुली बेचेर ११ अर्ब रुपियाँ कमाएको बताउनुभयो । ई.मोहनकृष्ण उप्रेतीले लेख्नुभएको नेपालको विजुली र जनसरोकारु नामक पुस्तकको […]