नेपालको प्रधानमन्त्री बन्न दिल्ली जानु पर्दैन : नेता बिजुक्छे

कास्की – नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले प्रधानमन्त्री बन्नका लागि दिल्ली नभइ जनताको घरदैलौमा जानु पर्ने बताउनुभएकाे छ । आज शुक्रवार पोखरामा आयोजित पत्रकार सम्मेलनमा उहाँले नेपालको प्रधानमन्त्री नेपाली जनताले बनाउने बताउँदै दिल्ली धाउनु नपर्ने टिप्पणी गर्नुभएकाे हाे ।  केही दिन अगाडि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड दिल्ली गएकोतर्फ इङ्गित गदै नेता बिजुक्छेले नेपाली जनताको मन जितेर सरकार बनाउनुपर्ने बताउनुभयाे । उहाँले भन्नुभयाे, ‘दिल्लीम...

सम्बन्धित सामग्री

एमाले सत्ताकै लागि दिल्ली धाउँदैन् : महासचिव पोखरेल

सुर्खेत । नेकपा एमालेका महासचिव एवं प्रभावशाली नेता शंकर पोख्रेलले सत्ताकै लागि दिल्ली धाउने एमालेको बानी नभएको बताएका छन् । बुधवार सुर्खेतमा प्रदेश प्रचार विभागले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री प्रचण्डलाई संकेत गर्दै सत्ताकै लागि दिल्ली धाउने एमालेको बानी नरहेको बताएका हुन् । उनले भने, ‘कोही पार्टीका अध्यक्षहरु सत्ताकै […]

मणिपुर हिंसाप्रति प्रधानमन्त्री मोदीले ‘निष्क्रियता’ देखाए : राहुल गान्धी

नयाँ दिल्ली- भारतका विपक्षी नेता राहुल गान्धीले देशको उत्तरपूर्वी क्षेत्रमा भएको घातक जातीय द्वन्द्वका विषयमा प्रधानमन्त्री नरेन्द्र मोदीले ‘निष्क्रियता’ देखाएको आरोप लगाएका छन् । मणिपुर राज्यमा कम्तीमा १२० जनाको ज्यान जाने गरी भएको हिंसालाई लिएर विपक्षी दलहरूले गरेको आलोचनाप्रति मोदी प्रशासनले विपक्षीहरूको आरोपको खण्डन गरेको छ । संसदमा गान्धीले गरेको सम्बोधन महिनौंसम्म अशान्ति लाई भड्काउन दिएकोमा […]

देउवालाई प्रधानमन्त्री बनाउने मिसन असफल भएपछि निधिलाई दिल्लीको बोलावट

नेपाली कांग्रेसका नेता विमलेन्द्र निधि दिल्ली पुगेका छन् । भारतीय जनता पार्टीको निमन्त्रणमा निधि बिहीबार दिल्ली पुगेका हुन् ।

प्रधानमन्त्री बन्न दिल्ली होइन जनताको घर दैलोमा जानुपर्छ : विजुक्छे

पोखरा । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेले प्रधानमन्त्री बन्नका लागि दिल्ली होइन जनताको घर दैलो जानुपर्ने बताउनुभएको छ । शुक्रबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा उहाँले नेपालको प्रधानमन्त्री नेपाली जनताले बताउने बताउँदै दिल्ली धाउनु नपर्ने बताउनुभयो । केही दिन अगाडी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल दिल्ली गएकोतर्फ इन्गित गदंै नेता विजुक्छेले नेपाली जनताको मन […]

प्रधानमन्त्री पत्नी आरजु दिल्लीमा, भाजपा नेता चौथाइवालेसँग भेटवार्ता

नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवं प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी डा. आरजु देउवा भारतको नयाँ दिल्ली पुगेकी छिन् ।  निजी भ्रमणको सिलसिलामा देउवा दिल्ली पुगेको कांग्रेस स्रोतले बतायो । भारत भ्रमणमा रहेकी देउवाले आइतवार भारतीय जनता पार्टी (भाजपा)का विदेश विभाग प्रमुख डा. विजय चौथाइवालेसँग भेटवार्ता गरेकी छिन् । ‘निजी भ्रमणमा रहनुभएका डा. आरजु राणा देउवासँग नयाँदिल्लीमा अत्यन्तै सौहार्दपूर्ण भेटवार्ता भयो,’ चौथाइवालेले लेखेका छन् ।  नेपाल भ्रमणमा आएको बेला चौथाइवालेलाई आरजुले रक्षा बन्...

पूर्व प्रधानमन्त्री खनालको मिर्गौलामा समस्या, उपचारका लागि दिल्ली लैजाने तयारी

नेकपा एमालेका वरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालको मिर्गौलामा समस्या देखिएको छ । ज्वरो आएपछि मंगलवार काठमाडौंको नर्भिक अस्पतालमा भर्ना गरिएका खनालको मिर्गौलामा समस्या देखिएको अस्पताल स्रोतले बतायो ।  मिर्गौलामा समस्या देखिएपछि खनाललाई थप उपचारका लागि भारतको राजधानी दिल्लीस्थित एपोलो अस्पतालमा लैजाने तयारी भएको छ । खनाललाई बुधवार नै दिल्ली लैजाने तयारी भएको छ । खनाल केही महिना पहिले दिल्लीमै उपचार गरेर फर्केका थिए । एमाले नेता माधव नेपाल सहितका नेताहरुले हिजो नर्भिक अस्पतालमा पुगेर खनालको स्वा...

झलनाथ खनाल  दिल्ली प्रस्थान,राजनीतिक भेटघाट नगर्ने

नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचण्ड–माधव समूहका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनाल उपचारका लागि भारतको राजधानी दिल्ली प्रस्थान गरेका छन्  । खनाल नियमित स्वास्थ्य उपचारको लागि शुक्रबार बिहान दिल्ली गएका...