भारतीय रेल सेवामा समस्या, आयातीत सामान ढुवानीमा अवरोध

वीरगन्ज सुक्खा बन्दरगाहसम्म आउने रेल सेवा समयमा नआउँदा नेपाली आयातकर्ताहरुले समस्या भोग्नुपरेको छ । रेल सेवा समयमा उपलब्ध नहुँदा भारत तथा तेश्रो मुलुकबाट आयात हुने सामान ढुवानीमा अवरोध आएको छ । सुक्खा बन्दरगाहसम्म आउने रेलसेवा भारतको भगिनी संस्था कन्टेनर कर्पोरेशन अफ इण्डिया (कंकोर) ले दिदै आएको छ । वीरगन्ज स्थित सुक्खा बन्दरगाहमा भारतको विशाखापटनम र […]