विभाजनपछि विप्लव नेकपाको केन्द्रीय बैठक उदयपुरमा

विभाजनपछि नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय समितिको १३औँ पूर्ण बैठक उदयपुरको रौतामाई गाउँपालिकामा सुरु भएको छ । पर्यटकीय केन्द्र रौतापोखरीमा बिहीबारदेखि बैठक सुरु भएको हो । नेकपा उदयपुरका जिल्ला सेक्रेटरी...

सम्बन्धित सामग्री

तस्बिरमा हेरौं नेकपा एस निकट दलित मुक्ति संगठनको केन्द्रीय बैठक

काठमाडौं, २१ भदौ । सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी) निकट नेपाल दलित मुक्ति संगठनको केन्द्रीय कमिटी बैठक सुरु भएको छ । मंगलबार राजधानीमा सुरु भएको बैठकमा पार्टीका अध्यक्ष माधव कुमार नेपालले सम्बोधन गरेका छन् । Photo : Mukunda Kalikote

माओवादी केन्द्रको केन्द्रीय बैठक सुरु, होला त पदाधिकारीको चयन

काठमाडौं, २३ असार । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समिति बैठक प्रज्ञा भवनमा सुरु भएको छ । आजको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सदस्यहरुले उठाएको प्रश्नको जवाफ दिने र पदाधिकारी प्रस्ताव गर्ने बुझिएको छ । पुर्व स्थायी कमिटी र इन्चार्जको बैठकले कमिटी र पदाधिकारीको प्रस्ताव गर्ने जिम्मेवारी दिएसँगै प्रचण्डले आज पदाधिकारीको नाम घोषणा गर्ने […]

कांग्रेस केन्द्रीय बैठक सकिँदै, चुनावी गठबन्धनबारे औपचारिक निर्णय गरिने

काठमाडौँ – नेपाली कांग्रेसले आगामी स्थानीय तह चुनावमा सत्ता गठबन्धनबीच तालमेल गर्नेबारे सोमबार निर्णय लिने भएको छ। चुनावी अभियानअन्तर्गत जिल्ला–जिल्लमा खटिएका प्रतिनिधिहरुको रिपोर्टको आधारमा कांग्रेसले चुनावी गठबन्धन गर्नेबारे निर्णय लिने भएको हो। शुक्रबारदेखि सुरु बैठकमा चुनावी अभियानमा खटिएका प्रतिनिधिहरुले रिपोर्ट प्रस्तुत गरेका छन्। रिपोर्ट प्रस्तुत गर्ने अधिकांश सदस्यले चुनावमा गठबन्धनसहित जान नेतृत्वलाई सुझाव दिएका छन्। […]

एमालेबाट चोइटिएर गएकाहरू समाप्त हुन्छन्ः ईश्वर पोखरेल

काठमाडौँ – नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले एमालेबाट चोइटिएर गएकाहरू समाप्त हुने बताएका छन्। नेपाल निजामती कर्मचारी संगठनको आठौँ केन्द्रीय बैठक तथा राष्ट्रिय भेलालाई शनिबार सम्बोधन गर्दै महासचिव पोखरेलले एमालेबाट चोइटिएर जानेहरूको भविष्य नभएको बताए। उनले एमालेको चरित्र विभाजन र विखण्डन नभई एकताको पक्षपोषण गर्ने रहेको उल्लेख गर्दै विगतमा भएको विभाजन पनि नटिकेको बताए। विभाजनको […]

खुला राजनीतिमा फर्किएको विप्लव समूहको पहिलो केन्द्रीय बैठक बन्दीपुरमा

तनहुँ– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी प्रतिबन्ध फुकुवा भएर खुला राजनीतिमा फर्किएपछि पहिलो पटक तनहुँको बन्दीपुरमा केन्द्रीय कमिटीको बैठक शुरु भएको छ । शुक्रबार नेकपाको केन्द्रीय समितिको ११औं पूर्ण बैठक सुरु भएको हो । पाँच दिनसम्म चल्ने बैठकले पार्टीको आगामी रणनीति तय गर्ने केन्द्रीय सदस्य एवम् तनहुँ इन्चार्ज पूर्णजित पुन ‘उभार’ले बताए । […]

भावी रणनीति बनाउन विप्लव समूहको केन्द्रीय बैठक बन्दीपुरमा

३० भदौ, पोखरा । सरकारसँग तीनबुँदे सहमति गर्दै सार्वजनिक भएको नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी ६ महीना अन्योलमा रह्यो । तीनबुँदे कार्यान्वयन गर्ने जिम्मा लिएका प्रधानमन्त्री केपी शर्मा ओली आफैं संसद विघटनमा लागे र सरकारबाट बाहिरिए । सरकार परिवर्तन भएपछि विप्लव समूहले सबै राजनीतिक दलका नेताहरुसँग भेट गर्याे , सहमति कार्यान्वयनमा जोड दियो […]

नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय बैठक असोज ५ गते बस्ने

काठमाडौँ – नेकपा (एकीकृत समाजवादी) को पहिलो केन्द्रीय कमिटी बैठक आउँदो असोज पहिलो हप्ता बस्ने भएको छ। असोज ५ गतेका लागि बैठक डाकिएको नेता वेदुराम भुसालले जानकारी दिएका छन्। नेकपा एमालेबाट विभाजित भएर माधवकुमार नेपालको नेतृत्वमा गठन भएको नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कमिटी बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुने जनाइएको छ। बैठकले जिल्लागत रुपमा […]

महाधिवेशनबारे छलफल गर्न कांग्रेसले बोलायो केन्द्रीय बैठक

नेपाली कांग्रेसले महाधिवेशनबारे छलफल गर्न केन्द्रीय समितिको बैठक बोलाएको छ।

कांग्रेसको केन्द्रीय बैठक वैशाख १३ गते

काठमाडौं। नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक यही वैशाख १३ गते दिउँसो २ बजे बस्ने भएको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा मुलुकको समसामयिक राजनीति र पार्टीको १४ औँ महाधिवेशनलगायत विषयमा छलफल हुने कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। कांग्रेसले पार्टीको १४औँ महाधिवेशन आगामी भदौ ७ देखि १० गतेसम्म काठमाडौंमा गर्ने तालिका निर्धारण गरेको छ।