चोटबाट थलिएको त्रिभुवन आर्मीलाई ‘गर या मर’को खेल

काठमाडौं । एएफसी कप छनोट प्रतियोगिताका खेल्नका लागि मनाङ–मर्स्याङ्दी क्लब र मच्छिन्द्र क्लबलाई चुनौती दिइरहेको त्रिभुवन आर्मी क्लबले आफ्नो सम्भावना कायम राख्न आज सहिद स्मारक ‘ए’ डिभिजन लिगमा थ्री स्टार क्लबविरुद्ध प्रतिस्पर्धा गर्दै छ । त्यस्तै, उपाधि होडमा आफ्नो सम्भावना कायम राख्न संकटा क्लबले आजै ब्रिगेड ब्वाइज क्लबविरुद्ध खेल्दै छ । खासमा...