प्रशिक्षक मेघराजले भनेका थिए- दुई खेलपछि प्रतिद्वन्द्वीले सातदोबाटो नयाँ क्लब हो भन्ने बिर्सनेछन्, भयो त्यस्तै

काठमाडौँ- शहिद स्मारक ए डिभिजन लिगको यो सिजन सुरु हुनुअघि आयोजित पत्रकार सम्मेलनमा सातदोबाटो युथ क्लबका प्रशिक्षक मेघराज केसीले भनेका थिए- दुई खेलपछि हामी नयाँ टोली हौँ भन्ने कुरा प्रतिद्वन्द्वीले बिर्सने छन्। ठिक त्यस्तै भएको छ। पहिलो खेलमा फ्रेन्ड्स क्लबसँग गोलरहित बराबरी खेलेको सातदोबाटोले दोस्रो खेलमा उपाधि दावेदार थ्रीस्टारलाई १-० गोलले स्तब्ध बनाएको थियो। तेस्रो […]