वित्त आयोगको सिफारिस कार्यान्वयन गर्न आग्रह

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग (एनएनआरएफसी)ले नेपाल सरकार र प्रदेश सरकारलाई गत आर्थिक वर्षहरूमा उसले दिएका सुझावहरू कार्यान्वयन गर्न आग्रह गरेको छ ।आयोगको तेस्रो वार्षिक प्रतिवेदनमा नेपाल सरकार र प्रदेश सरकारलाई दिइएका सझुाव वा सिफारिसहरूको कार्यान्वयनको अवस्था विश्लेषण गरी तिनलाई कार्यान्वयन गर्न आग्रह गरिएको हो । आयोगले संविधान र कानुनले प्रदान गरेको कार्य जिम्मेवारी […]