ईपीएस कोरिया भाषा परीक्षा फागुन ७ देखि, डेढ लाखभन्दा बढी सहभागी हुँदै

काठमाडौं । ईपीएस कोरिया भाषा परीक्षा फागुन ७ गतेदेखि सञ्चालन गरिने भएको छ । ईपीएर कोरियाको ‘मेन्युफ्याक्चरिङ सेक्टर’ तर्फको भाषा परीक्षा यही फागुन ७ (सोमबार) देखि सुरू गर्न लागिएको हो । हालसम्मकै उच्च १ लाख ६३ हजार ६३५ जनाको आवेदन परेकोले परीक्षा तीन चरणमा हुने भएको हो । ईपीएस कोरिया शाखाका अनुसार बिहान साढे ९ […]