काठमाडौंमा डेंगुसँगै भाइरलका बिरामी बढे

काठमाडौं :  केही दिनयता कडा ज्वरो आउने, टाउको र जोर्नी दुख्ने लक्षण लक्षण लिएर अस्पताल पुग्ने बिरामी बढेका छन्। यसरी अस्पताल पुग्नेमा केहीमा डेंगु संक्रमण पुष्टि भए पनि केहीमा भाइरल ज्वरो भएको पाइएको छ।टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा पछिल्लो एक हप्ता यता काठमाडौंमा डेंगुका बिरामी समेत अस्पतालमा बढेको अस्पताले जनाएको छ। अस्पतालका अनुसार  अस्पतालको आकस्मिक कक्षमा दैनिक पाँचदेखि सातजनासम्म डेंगुका बिरामी उपचारका लागि पुग्ने गरेका छन्। ओपीडीमा सेवा लिन पुग

सम्बन्धित सामग्री

काठमाडौंमा डेंगुका बिरामी बढे

काठमाडौं । काठमाडौं उपत्यकामा डेंगुका बिरामीको संख्या बढ्न थालेको छ । निरन्तरको वर्षासँगै काठमाडौंमा डेंगुको बिरामीको संख्या बढ्न थालेको हो । डेंगुको बिरामीको संख्या बढ्न थालेपछि काठमाडौं महानगरपालिका सहरी स्वास्थ्य महाशाखाले चेतनामूलक कार्यक्रम गर्न थालेको छ । काठमाडौं महानगरपालिका वडा नम्बर–२९ मा मात्र १० जनालाई डेंगुको संक्रमण देखिएको वडाध्यक्ष कुश ढकालले बताए...

काठमाडौंमा गर्मी बढेसँगै झाडापखाला र टाइफाइडका बिरामी बढे

काठमाडौ । पछिल्लो केहीसमय यता बढेको गर्मीका कारण मौसमी रोगका बिरामी बढेको चिकित्सकहरुले बताएका छन् ।

काठमाडौंमा टाइफाइडका बिरामी बढे, जारको पानी पनि उमालेर पिउन सुझाव

काठमाडौं । वर्षायामसँगै राजधानीमा टाइफाइडका बिरामी बढेका छन् । दूषित पानी र खानाका कारण टाइफाइडका बिरामी बढेको

​ठेउलाका बिरामी बढे, रोग सर्ने भएकाले सचेत रहन डाक्टरको सुझाव

काठमाडौं, चैत ३ – काठमाडौंमा ठेउलाका बिरामी बढेका छन् । गर्मी सुरु भएकाले ठेउलाका बिरामी बढेको डाक्टरहरुले बताएका छन् । शुक्रराज ट्रपिकल तथा सर...

आँखा शल्यक्रियाका लागि जनकपुरमा भारतीय बिरामी बढे

जनकपुरधाम : पुस माघमा चिसो बढेसँगै जनकपुरस्थित जानकी आँखा अस्पतालमा बिरामीको चाप पनि बढ्दै गएको छ। नेपाल रेडक्रस सोसाइटीद्वारा संचालित जनकपुरको जानकी आँखा अस्पतालमा उपलब्ध सहज एवं सरल फेको शल्यक्रिया अहिले बिरामीहरूका लागि आकर्षण बनेको छ। भारतमा अत्यधिक महँगो पर्ने र निजी अस्पताल वा काठमाडौंमा यो सेवा लिन खर्च व्...

काठमाडौंमा झाडापखालाका बिरामी बढे, चिकित्सक भन्छन् - ‘जारको पानीमा समस्या छ’

विष्णु विश्वकर्मा/उज्यालो । काठमाडौं, असार २९ – उपत्यकामा झाडापखाला र हैजाका विरामीको संख्या बढेको छ । टेकुमा रहेको शुक्रराज ट्रपिकल तथा सरुवा ...