तनहुँमा डेंगीबाट ८८ जना सङ्क्रमित

काठमाडाैँ- तनहुँमा डेंगीबाट सङ्क्रमित हुनेको सङ्ख्या ८८ पुगेको छ। सदरमुकामस्थित दमौली अस्पताल, बन्दीपुर अस्पताल र शुक्लागण्डकीस्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा गरिएको परीक्षणअनुसार ८८ जनामा डेङ्गु पुष्टि भएको हो। दमौली अस्पतालमा तीन, बन्दीपुर अस्पतालमा सात र जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा ७८ जनामा डेङ्गु पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ। डेङ्गु पुष्टि भएकामध्ये दमौली अस्पतालमा […]