गुराँस फुलेसँगै सोलुखुम्बुमा आन्तरिक पर्यटक बढे

सोलुखुम्बु - लालीगुराँस फुलेसँगै सोलुखुम्बुमा आन्तरिक पर्यटक बढ्न थालेका छन् । सोलुखुम्बुको विभिन्न ठाउँ लालीगुराँस फुलेर ढकमक्क भएसँगै हेर्न र घुम्न आउने आन्तरिक पर्यटककाे सङ्ख्या बढ्न थालेकाे छ । जिल्लाको पत्ताले, गौरीटाप, पिकेडाँडा, रात्नाङ्गी डाँडासहितका क्षेत्रहरु यतिखेर लालीगुराँस फुलेर राताम्मे देखिन्छ । फागुन अन्तिमबाट फुल्न सुरु भएको गुराँसका कारण सेल्फी लिनेहरुको भिड लागेको पत्तालेका प्रकाश मगरले बताउनुभयो । विशेषत जिल्ला बाहिरका नागरिकहरुले गुराँसलाई बढी महत्त्वका साथ लिने गरेको ...

सम्बन्धित सामग्री

सेताम्ये जलजलामा आन्तरिक पर्यटक बढे

जलजलालगायतका डाँडा हिमपताले सेताम्य भएपछि आन्तरिक पर्यटक बढेका छन् । हिउँ परेपछि तोरी, जौंलगायतका अन्नबालीका लागि पानी पुग्ने भएकाले कृषकमा खुशीयाली थपिएको छ ।

शुक्लाफाँटामा चाडपर्वसँगै पर्यटक बढे

महेन्द्रनगर – विश्वमै दुर्लभ बाह्रसिङ्गेको झुण्ड देख्न पाइने कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा दसैँ तिहार लगायतका चाडपर्वमा अवलोकन भ्रमणका लागि आउने पर्यटकको सङ्ख्या वृद्धि हुँदै गएको छ । हरेक वर्ष वर्षाका केही महिना बन्द रहने शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा कात्तिक महिना सुरु भएसँगै आन्तरिक पर्यटक आउने क्रम बढ्दै गएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले जनाएको छ । निकुञ्जका निमित्त […]

कोर्चाङमा आन्तरिक पर्यटक बढे

ग्रेट माछापुच्छ्रे खुलेसंगै अन्तरिक पर्यटकले थामि नसक्नु भएको छ । पोखरादेखी नजिकैको दुरीमा रहेको कोर्चाङ चर्चामा आएसंगै यतिबेला आन्तरिक पर्यटकले थामि नसक्नु भएको हो । माछापुच्छे« हिमालको काखमा रहेको कोर्चाले मन लोभ्याएपछि आन्तरिक पर्यटकको संख्या ह्वात्तै बढाउँदा माछापुच्छे« गाउँपालिका १ स्थित खुमैडाडाँ भरिभराउ भएका हुन् । दैनिक डेढ सय बढी अन्तिरिक पर्यटक जान थालेपछि स्थानीय […]

शुक्लाफाँटामा आन्तरिक पर्यटक बढे

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको घाँसे मैदान बाह्रसिंगाको चरन र बासस्थानका लागि परिचित छ । यहाँ पुग्ने पर्यटकलाई विशाल घाँसे मैदानमा चरिरहेका बाह्रसिंगाको बथानले लोभ्याउँछ । दिनभरि हेरिरहुँजस्तै लाग्छ ।

ताप्ली पोखरी क्षेत्रमा आन्तरिक पर्यटक बढे

उदयपुर, २० मंसिर । उदयपुरको ताप्ली गाउँपालिकाको ताप्ली पोखरीमा आन्तरिक पर्यटकको सङ्ख्या बढ्न थालेको छ । मौसम सुधार भएसँगै कात्तिकको पहिलो हप्तादेखि आन्तरिक पर्यटकको सङ्ख्यामा बढ्न थालेको ताप्ली-५ का विष्णुबहादुर तामाङले बताउनुभयो । उहाँका अनुसार अहिले दैनिक सयौँको सङ्ख्यामा पर्यटकहरु पोखरी भ्रमण तथा पञ्चकन्या मन्दिरको दर्शन गर्न आउने गरेका छन् । यो जिल्लाको रौता पोखरीपछिको […]

मुक्तिनाथमा पर्यटक बढे

मुस्ताङ : प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथमा आन्तरिक पर्यटक बढ्न थालेका छन्।कोरोनाको जोखिम कम भएसँगै पछिल्लो समय मुक्तिनाथमा दर्शनार्थीहरूको घुइँचो लाग्न थालेको हो।नयाँ वर्ष तथा चैते दशैँको अवसरमा स्वदेशी पर्यटकहरुले मुक्तिनाथ क्षेत्र भरिभराउ भएको छ।हरेक वर्ष चैते दशैँ, बडा दशैँ एवं औँसीको अवसरमा मुक्तिनाथ धाममा दर्शन गर्ने भक्तालुहरुकाे भीड लाग्ने गर्दछ। यस वर्ष पनि मुक्तिनाथमा आन्तरिक तथा बाह्य पर्यटकहरुको संख्या बढिरहेको स्थानीय बताउँछन्।नेपालको मुस्ताङ जिल्लामा पर्ने मुक्तिनाथ धाम भारतको

मायादेवी मन्दिर खुलेसँगै लुम्बिनीमा आन्तरिक पर्यटक बढे

स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर मन्दिर प्रवेशको व्यवस्था मिलाइएको छ ।

हेलिकोप्टर सेवाले खप्तड घुम्ने आन्तरिक पर्यटक बढे

सुदूरपश्चिम प्रदेशको प्रमुख पर्यटकीय एवं धार्मिकस्थल खप्तड घुम्न जानेहरुका लागि पाँचदिने ‘हेली टुर प्याकेज’ शुरु भएपछि खप्तड पुग्ने आन्तरिक पर्यटक बढ्न थालेका छन् । खप्तडको प्रवेशद्वार झिंग्रानामा रहेको ‘खप्तड होमस्टे’ आयोजना तथा माउण्टेन हेलिकप्टोरको सहकार्यमा उक्त ‘हेली टुर प्याकेज’ शुरु गरिएको हो ।          ‘हेलि टुर प्याकेज’ शुरु भएसँगै अहिले खप्तड घुम्न आउने आन्तरिक पर्यटक बढेका र यहाँ आन्तरिक पर्यटकको घुइँचो लाग्ने अनुमान गरिएको खप्तड होमस्टेका सञ्चालक दीपकबहादुर खड्काले बताउनुभयो । उहाँले भन्नुभयो “कोरोनाका कारण खप्तडमा पर्यटक आउन सकेका थिएनन्, अहिले कोरोनाको सङ्क्रमण कम छ र हामीले ‘हेलि टुर’ प्याकेज पनि शुरु गरेपछि पर्यटकहरु आउन थालेका छन्, यहाँको वातावरण नै रमाइलो देखिएको छ ।”          यस प्याकेजअन्तर्गत खप्तड पुग्नका लागि दिपायलबाट प्रतिव्यक्ति रु १० हजार, झिंग्रानाबाट रु आठ हजार, अछामको साफेगर र बझाङको चैनपुरबाट रु १२ हजार तथा कैलालीबाट रु ३० हजार लाग्ने सो आयोजनाका अधिकारीले जनाएका छन् । यस आयोजनाको बिहीबार सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले उद्घाटन गर्नुभएको हो । त्यस अवसरमाा मुख्यमन्त्री भट्टले खप्तड क्षेत्रको पर्यटकीय विकासका लागि प्रदेश सरकारले ठोस योजना बनाई अगाडि बढेको बताउनुभयो । उहाँले भन्नुभयो, “खप्तडको विकासका लागि प्रदेश सरकार ठोस योजना ल्याउने तयारीमा छ, चाडै हामी केही नयाँ काम गर्छाैं ।” सुदूरपश्चिम प्रदेशको राजधानी कैलाली र डोटीबाट खप्तड जान हवाइ टिकटको व्यवस्था मिलाइएको आयोजकले जनाएका छन् । खप्तड क्षेत्र सुदूरपश्चिम प्रदेशको प्रमुख चिनारी हो ।

मुस्ताङ खुलेसँगै आन्तरिक पर्यटक बढे

कोरोना कहरले नौ महिनादेखि बन्द मुस्ताङ खुला गरिएसँगै पर्यटकको चहलपहल बढेको छ । कोरोना संक्रमण प्रभाव न्यून परेको मुस्ताङमा स्थानीयले यसअघि पर्यटक आवागमनमा रोक लगाएका थिए । लकडाउन हटे पनि प्रवेशमा रोक लगाइँदा सयौं पर्यटक बीचमै अलपत्र परेको गुनासोपछि पुस २१ देखि मुक्तिनाथ मन्दिरसहित मुस्ताङ पर्यटकका लागि खुला गरिएको हो ।

बिओपी राखेपछि पाँचथर–सिक्किम सीमा क्षेत्रमा आउने आन्तरिक पर्यटक बढे

नेपालको पाँचथर र भारतको सिक्किम र पश्चिम बंगालको सीमाक्षेत्रमा आन्तरिक पर्यटक बढेका छन ।  सीमा क्षेत्रमा