ढुंगा, गिटी निकासी गर्ने संघीय सरकारको निर्णय कार्यान्वयन हुन नदिन माग गद्र्रै प्रदेश १ सभामा संशोधन प्रस्ताव दर्ता

पहाड फोरेर ढुंगा, गिटी निकासी गर्ने संघीय सरकारको निर्णय कार्यान्वयन हुन नदिन माग गर्दै प्रदेश १ सभामा संशोेधन प्रस्ताव दर्ता भएको छ । जनता समाजवादी पार्टीका सांसद जयराम यादवले संघीय...