बाँकेमा ६ हजार नयाँ मतदाता थपिए

आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा बाँकेमा ६ हजार बढी नयाँ मतदाता थपिने भएका छन् । गत असार १ देखि साउनको १९ गतेसम्म निर्वाचन कार्यालय बाँकेमा ६ हजार आठ सय १७ जनाले फारम भरेका छन् । वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा बाँकेबाट तीन लाख २९ हजार चार सय ७३ जनाको मतदाता नामावली आयोगले सार्वजनिक गरेको थियो ।मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनअघि बाँकेमा ६ हजार आठ सय १७ जनाले मतदाता नामावलीका लागि आवेदन दिएको जिल्ला निर्वाचन कार्यालय बाँकेका प्रमुख रमा पन्त

सम्बन्धित सामग्री

आगामी निर्वाचनमा ६ हजार मतदाता थपिए

सप्तरी– आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सप्तरीमा पाँच हजार नौ सय २९ मतदाता थपिएका छन् । आगामी मङ्सिर ३ गतेसम्म १८ वर्ष उमेर पुगेका मतदातालाई मतदान गर्न पाउने व्यवस्था गरिएअनुसार दुई हजार पाँच सय ३९ महिला र तीन हजार तीन सय ९० मतदाता थपिएका हुन् ।  अब प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको अघिल्लो दिन १८ […]

स्थानीय तहको निर्वाचनपछि धनुषामा १२ हजार मतदाता थपिए

गत वैशाखमा भएको स्थानीय निर्वाचन तहको निर्वाचनपछि धनुषामा १२ हजार १७ नयाँ मतदाता थपिएका छन् ।  जनकपुरधामस्थित निर्वाचन अयोगका प्रदेश कार्यालयका अनुसार जिल्लामा ६ हजार ९९८ पुरुष र ५ हजार १९ जना महिला गरि  १२ हजार १७ नयाँ मतदाता थपिएका हुन् । थप गरिएको मतदातामध्ये ४५० जना अन्य जिल्लाका मतदाता रहेको प्रदेश निर्वाचन कार्यालयका सूचना अधिकारी कृष्ण राउतले जानकारी दिए । बाहिर जिल्लाका ४५० मतदातामध्ये ३१२ पुरुष र १३८ महिला रहेका छन् ।  गत ३० वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनसम्म

पाल्पामा ६ हजार ६ सय मतदाता थपिए

जिल्लामा डेढ महिनाको अवधिमा ६ हजार ६ सय ७० मतदाता थपिएका छन् । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि जिल्ला निर्वाचन कार्यालय र जिल्ला प्रशासन, इलाका प्रशासन कार्यालय रामपुरबाट असार १ देखि साउन १९ गतेसम्म फोटोसहितको मतदाता नामावली संकलन गरिएको हो ।

पाल्पामा ६ हजार ६ सय मतदाता थपिए

जिल्लामा डेढ महिनाको अवधिमा ६ हजार ६ सय ७० मतदाता थपिएका छन् । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि जिल्ला निर्वाचन कार्यालय र जिल्ला प्रशासन, इलाका प्रशासन कार्यालय रामपुरबाट असार १ देखि साउन १९ गतेसम्म फोटोसहितको मतदाता नामावली संकलन गरिएको हो ।

स्याङ्जामा ६ हजार चार सय नयाँ मतदाता थपिए

वालिङ– स्याङ्जामा ६ हजार चार सय नयाँ मतदाता थपिएका छन् । गत वैशाखमा सम्पन्न भएको स्थानीय तहको निर्वाचनपछि सुरु भएको मतदाता नामावली संकलनमा ती मतदाता थपिएका हुन् । सरकारले आगामी मङ्सिर ४ गते प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनको मिति घोषणा गरेसँगै साउन १९ गतेसम्ममा नयाँ मतदाता थपिएका हुन् । साउन १९ पछि भने निर्वाचनको मिति […]

जुम्लामा ६ हजार बढी मतदाता थपिए

जुम्लामा ६ हजार बढी मतदाता थपिएका छन् । जिल्ला निर्वाचन कार्यालय जुम्लाको प्रारम्भिक तथ्यांकअनुसार जुम्लामा ६ हजार २ सय ७१ जना नयाँ मतदाता थपिएका हुन् । गत ३ साउनदेखि २४ माघसम्म जुम्लामा नयाँ फोटोसहितको मतदाता नामावली संकलन भएको थियो ।निर्वाचन दिवशका अवसरमा आयोजित अन्तरक्रिया कार्यक्रममा यो तथ्यांक सार्वजनिक गरिएको हो । जसमा महिला ३ हजार […]

जुम्लामा ६ हजार मतदाता थपिए

३ साउनदेखि २४ माघसम्म जुम्लामा नयाँ फोटोसहितको मतदाता नामावली संकलन भएको थियो।जिल्ला निर्वाचन कार्यालय जुम्लाले ७ फागुनमा परेको निर्वाचन दिवसको अवसरमा आयोजित अन्तरक्रियामा यस्तो तथ्यांक सार्वजानिक गरिएको हो।...

जुम्लामा ६ हजार  मतदाता थपिए

जुम्लामा ६ हजार बढी मतदाता थपिएका छन् । जिल्ला निर्वाचन कार्यालय जुम्लाको प्रारम्भिक तथ्यांकअनुसार जुम्लामा ६ हजार दुई सय ७१ जना नयाँ मतदाता थपिएका हुन् । ३ साउनदेखि २४ माघसम्म जुम्लामा नयाँ फोटोसहितको मतदाता नामावली संकलन भएको थियो  ।जिल्ला निर्वाचन कार्यालय जुम्लाले ७ फागुनमा परेको निर्वाचन दिवसको अवसरमा आयोजित अन्तरक्रियामा यस्तो तथ्यांक सार्वजानिक गरिएको हो । जसमा महिला तीन हजार ४० जना र पुरुष तीन हजार दुई सय ३१ जना मतदाता थपिएको निर्वाचन कार्यालय जुम्लाका प्रमुख तथा निर्वाचन अधिकारी मह

डडेल्धुरामा ६ हजार मतदाता थपिए

फोटोसहितको मतदाता नामावली संकलन कार्यक्रमअन्तर्गत डडेल्धुरामा ९४ हजार तीन सय १४ को नाम दर्ता भएको छ। शुक्रबार जिल्ला सदरमुकाममा छैटौं निर्वाचन दिवसको अवसरमा आयोजित कार्यक्रममा जिल्ला निर्वाचन कार्यालय, डडेलधुराले सो तथ्यांक सार्वजनिक गरेको हो । २०७८ असारसम्मको मतदाता संख्या जिल्लामा ८८ हजार ४५ जना थियो। जिल्ला निर्वाचन कार्यालयले मतदाता नामावली संकलन कार्य सुरू गरेपछि नयाँ मतदाता थपिएको जिल्ला निर्वाचन अधिकारी करुणाकर अवस्थीले जानकारी दिए।पछिल्लो तथ्याङ्क हेर्दा जिल्लामा आगामी स्थानीय तहको

मुगुमा ६४ सय मतदाता थपिए

मुगु- हिमाली जिल्ला मुगुमा चार वर्षपछि ६ हजार चार सयभन्दा बढी मतदाता थपिएका छन् । प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन हुँदा मुगु जिल्ला निर्वाचन कार्यालयमा क र ख प्रदेशमा गरी ३० हजार १५ जना मतदाता थिए । पछिल्लो चार वर्षमा नयाँ मतदातासहित पुरुष १८ हजार ९ सय ५४ र महिला १७ हजार ४ सय ७५ […]