प्रेम सुवालको रविलक्षित अभिव्यक्तिः ‘सामन्ती विचार भएका नेता जति नयाँ भएपनि पुरानै’

काठमाडौं, १२ वैशाख । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले पुँजीवादी र सामन्ती विचार भएका पार्टी र नेता जति नयाँ र युवा भएपनि पुरानै हुने टिप्पणी गरेका छन् । प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले पुँजीवादी र सामन्ति विचार भएका नयाँ र युवा नेता भन्दा सबैको हित चाहने समाजवादी सोच बोकेका सबैको भलो चाहने […]

सम्बन्धित सामग्री

झलनाथको प्रस्ताव : विचार मिल्ने कम्युनिष्टसँग एकता गरौं (पूर्ण पाठसहित)

९ भदौ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले विचार मिल्ने कम्युनिष्टहरुसँग एकता गर्दै जानुपर्ने प्रस्ताव गरेका छन् । बिहीबार पार्टी पुर्नगठन दिवस मनाउन आयोजित कार्यक्रममा त्यस्तो प्रस्ताव गरेका हुन्। उनले भने, ‘विचार मिल्ने कम्युनिष्ट समूहहरुसँग एकताका प्रक्रियालाई पनि अघि बढाऔँ, आगामी निर्वाचनलाई पार्टी र क्रान्तिको अग्रगति को हितमा अधिकतम रुपले उपयोग गरौँ […]

झलनाथको प्रस्ताव- विचार मिल्ने कम्युनिस्टसँग एकताको प्रक्रिया अघि बढाऔँ

नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले विचार मिल्ने कम्युनिष्ट समूहहरूसँग एकताको प्रक्रियालाई अगाडि बढाउनु पर्ने बताएका छन् ।

प्रदीपजीको दर्शन, विचार सदैव अमर रहनेछन् ः  रामचन्द्र पौडेल

काठमाण्डाै - नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेता प्रदीप गिरिको निधनप्रति दु:ख व्यक्त गर्नु भएको छ । उहाँले गिरिको निधनको खबरले आफू अत्यन्त मर्माहत भएको भन्दै गिरिको दर्शन, विचार सदैव अमर रहने बताउनु भएको छ । उहाँले लेख्नु भएको छ :  ‘समाजवादी चिन्तक, मेरा प्रीय मित्र , नेपाली कांग्रेसका नेता प्रदीप गिरिजीको असामयिक देहावसानको खबरले अत्यन्त मर्माहत छु । प्रदीपजीको दर्शन, विचार सदैव अमर रहनेछन् । दुःखद यस क्षणमा प्रदीपजीको आत्माको चीर शान्तिको कामना साथै शोकसन्तप्त परिवारमा समवेदना प्रकट गर्दछु ।&rs...

विचार मिल्ने राजनीतिक शक्तिसँग तालमेल हुन्छ : नेता भट्टराई

नवगठित नेपाल समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले आगामी निर्वाचनमा नजिकका विचार मिल्ने राजनीतिक शक्तिहरुसँग चुनावी तालमेल र गठबन्धनका लागि प्रयास गर्ने बताएका छन्। शनिबार ललितपुरको बालकुमारीमा बसेको पार्टी केन्द्रीय समितिको...

वीपीका विचार परिवर्तनको मार्गदर्शक : नेता सिटौला

नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले हरेक लोकतान्त्रिक आन्दोलनमा महामानव विश्वेश्वरप्रसाद कोइराला (विपी) का विचार सदैव मार्ग दर्शकका रूपमा रहेको बताएका छन् । ४० औँ विपी स्मृति दिवसका अवसरमा भद्रपुर–१० स्थित विपीचोकमा आयोजित एक कार्यक्रममा उहाँले विसं २००७ सालदेखि हालसम्मका हरेक परिवर्तनका लडाइँमा वीपीका विचार मार्ग दर्शकका रूपमा रहँदै आएको बताए ।त्यस्तै नेता सिटौलाले सङ्घीय गणतन्त्रको रक्षाका लागि पाँच दलको सहकार्य निरन्तर रहने बताउँदै भने, “स्थानीय तहको निर्वाचनले त्यो प्रस्ट

विपीका विचार परिवर्तनको मार्गदर्शक : नेता सिटौला

नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले हरेक लोकतान्त्रिक आन्दोलनमा महामानव विश्वेश्वरप्रसाद कोइराला (विपी) का विचार सदैव मार्गदर्शकका रूपमा रहेको बताएका छन् । ४०औँ विपी स्मृति दिवसका अवसरमा भद्रपुर–१० स्थित विपीचोकमा आयोजित एक कार्यक्रममा उनले विसं २००७ सालदेखि हालसम्मका हरेक परिवर्तनका लडाइँमा विपीका विचार मार्गदर्शकका रूपमा रहँदै आएको बताए। त्यस्तै सिटौलाले सङ्घीय गणतन्त्रको रक्षाका लागि पाँच दलको […]

जुन पार्टीमा विचार भुत्ते हुन्छ त्यस्तो पार्टीले केही गर्दैन : माधव नेपाल

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले विचार भुत्ते भएको पार्टीले केही गर्न नसक्ने ठोकुवा गरे । पार्टीको केन्द्रीय परिषद्को बैठकको उद्घाटन गर्दै नेपालले विचार शून्य भएको पार्टीका नेता कार्यकर्ताले समेत केही गर्न नसक्ने बताए ।‘जुन पार्टीमा विचार हुँदैन, विचार भुत्ते भएको पार्टीले केही गर्न सक्दैन । विचार शून्य भएको कार्यकर्ताले केही गर्न सक्दैन’ नेपालले भने, ‘सर्वहारा क्रान्तिकारी दृष्टिकोण राखेर मार्क्सवादी दृष्टिकोण बोकेर जानु पर्छ । मित्र र दुस्मनलाई चिन्न सक्

‘बिपी कोइरालाको आर्थिक विचार’ पुस्तक लोकार्पण

काठमाडौं : पूर्वगभर्नर डा. चिरञ्जीवी नेपालद्वारा लिखित पुस्तक ‘बिपी कोइरालाको आर्थिक विचार’ सार्वजनिक भएको छ। डा. नेपालले पुस्तकमा आफूलाई बिपीले भनेका आर्थिक उन्नतिका तथा आर्थिक सोच र विचार पुस्तकमा उल्लेख गरेको बताएका छन्।लोकार्पण कार्यक्रममा बोल्दै पूर्वगभर्नर नेपालले नेपाली कांग्रेसले २०४८ सालयता आर्थिक र प्रजातान्त्रिक दृष्टिकोण दिन नसकेको बताए। उनले विश्वमै ख्याति कमाएका नेता विश्वेश्वरप्रसाद कोइरालाले स्थापना गरेको पार्टीमा कुनै विचार नहुनु राम्रो नहुने चर्चा गरे।डा. नेपाल

ओलीको निर्देशन : पार्टीको प्रतिष्ठामा धक्का पुग्ने विचार नराखौं

११ मंसिर, चितवन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको प्रतिष्ठामा धक्का पुग्ने गरी विचार नराख्न नेता कार्यकर्तालाई निर्देशन दिएका छन् । विचार सिद्धान्त छैन, कता जाने हो टुंगो छैन भनेको आफूले सुनेको भन्दै उनले पार्टीप्रति जनविश्वास कमजोर हुने कुनै पनि क्रियाकलाप नगर्न निर्देशन दिएका हुन् । दशौं महाधिवेशनको बन्दसत्रलाई सम्बोधन गर्दै ओलीले भने, […]